• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ

प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ३. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ४. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ५. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ६. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ७. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ८. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • ९. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • १०. राजमो नेता जयबहादुर मल्लको निधन

धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ


  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । धर्मनिरपेक्ष मुलुक नेपालमा मन्दिरमा प्रवेश गरेबापत दुई जना पक्राउ परेका छन् ।

    Advertisement

    पशुपतिनाथ मन्दिरको मूल परिसरभित्र प्रवेश गरेबापत् सुनसरीको इटहरी निवासी ओसिम अन्सारी र उनकी पत्नी प्रियङ्का परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

    अन्सारी दम्पत्तिले पशुपतिनाथ मन्दिरमा प्रवेश गरेर भिडियो बनाएका थिए । उक्त भिडियो भाइरल भएपछि पशुपति क्षेत्र विकास कोषले प्रहरीमा जाहेरी दिएको थियो । सोही जाहेरीको आधारमा निज दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    अन्तरजातीय विवाह गरेका अन्सारी र परियारलाई सुनसरी प्रहरीको सहयोगमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि काठमाडौँस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ ।

    गैरहिन्दुका लागि प्रवेश निषेध मानिने पशुपतिनाथको मुख्य मन्दिर परिसरमा पुगेर उनीहरूले भिडियो खिचेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धार्मिक आस्था र मर्यादामाथि आँच पुगेको भन्दै तीव्र आलोचना र विरोध भएको थियो ।

    चौतर्फी विरोध र विवाद सिर्जना भएपछि कोषले प्रहरीमा औपचारिक जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही तथा थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    बुधबार, असोज २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित
    प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा
    उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि
    उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ३.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ४.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ५.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ६.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    भर्खरै

    • १.
      हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

    • २.
      धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ

    • ३.
      प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

    • ४.
      लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    • ५.
      इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

    • ६.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ७.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ८.
      मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.