• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनोको जोखिममाः युनिसेफ


  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित
  • पनामा सिटी, १४ असोज। ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनो महासागर क्षेत्रमा बढी रहेको उष्णताको  प्रकरणबाट आएको गम्भीर खडेरी र बाढीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी (युनिसेफ) ले बुधबार जनाएको छ ।

    Advertisement

    एल निनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमता हो जसले भू–मध्यरेखीय प्रशान्त महासागरमा सतहको तापक्रम बढाउँछ, जसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तनहरू निम्त्याउँछ ।

    यस वर्षको एल निनो हालसम्मको रेकर्डमा सबैभन्दा बलियो हुने अनुमान गरिएको छ । करिब दुई करोड ५८ लाख ल्याटिन अमेरिकी बालबालिका, वा हरेक सात जनामध्ये एक जना, खडेरी र बाढीबाट बढ्दो जोखिमको सामना गरिरहेको चेतावनी युनिसेफले दिएको छ । जसले यसअघि नै दक्षिण र मध्य अमेरिकामा विनाश निम्त्याइसकेको छ ।

    ल्याटिन अमेरिका र क्यारिबियनका लागि युनिसेफका क्षेत्रीय निर्देशक रोबर्टो बेनेसले विज्ञप्ति जारी गर्दै यसको प्रभावहरूले अझै बढी बच्चाहरूलाई गहिरो असुरक्षामा धकेल्ने र विद्यमान असमानता बढाउने खतरा रहेको छ भने प्रभाव क्षेत्रभरि फरकफरक हुन्छ ।

    ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस र निकारागुआका मध्य अमेरिकी राष्ट्रहरूमा खडेरीले  असर गर्छ, जसले बालबालिकाका लागि कुपोषणको जोखिम बढाउँछ, जसले पहिले नै खाना र सुरक्षित पानीको पहुँचमा कठिनाइको सामना गरिरहेको युनिसेफले जनाएको छ ।

    बोलिभिया, कोलम्बिया, चिली र भेनेजुएलाका केही भागले जङ्ली आगोको बढ्दो जोखिमको सामना गरिरहेका छन्, भने अमेजन क्षेत्रमा नदीको सतह घट्दै जाँदा नदी किनारका समुदाय प्रभावित हुन सक्छन् ।

    युनिसेफकाअनुसार मेक्सिको र दक्षिण अमेरिकाको प्रशान्त तटमा बढ्दो वर्षाले बाढीको ठूलो जोखिम र विद्यालय र स्वास्थ्य पूर्वाधारमा क्षति पु¥याउनेछ ।

    एजेन्सीले क्युबा र हाइटीलगायतका देशहरुका लागि अझै बढी दुःखद् हुने चेतावनी पनि दिएको छ । एल निनोको प्रभाव यस वर्षको तीव्र प्रशान्त आँधीबेहरीको मौसममा पनि देखिएको जनाइएको छ ।

    मौसमी आँधीले व्यापक विनाश निम्त्याउनसक्ने उल्लेख गर्दै  लाखौँ बालबालिकाको जीवनमा बाधा पु¥याउनसक्ने बेन्सले जोड दिनुभयो ।

    युनिसेफले ल्याटिन अमेरिकामा एल निनो आपतकालीन अवस्थाको सम्बोधन गर्नका लागि पाच करोड ३८ लाख डलरको माग गरेकामा जुन ३० सम्ममा आधा रकम मात्रै उठेको थियो ।

    गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि अन्य संयुक्त राष्ट्रका एजेन्सीहरू जस्तै युनिसेफले पनि ठूलो रकम कटौतीको सामना गर्नुपरेको जनाइएको छ ।

    बुधबार, असोज १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.