• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई फाँसीको सजाय


  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित
  • तेहरान, १४ असोज । इरानको न्यायपालिकाले आर्थिक गुनासोका कारण एक महिनाअघि सुरु भई गत जनवरीमा चरम अवस्थामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा बुधबार दुई जनालाई फाँसीको सजायसहितको फैसला गरेको छ ।

    Advertisement

    अली हेममती र माजिद निक–अन्डिसलाई उत्तरपूर्वी सहर मशादमा गत जनवरीको विरोध प्रदर्शनमा चार सुरक्षाकर्मीको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको न्यायपालिकाको मिजान अनलाइनको वेबसाइटमा उल्लेख गरिएको छ ।

    उनीहरूले पसल, बैंक बस आदिमा आगो लगाएर सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पु¥याएको पनि उल्लेख गरिएको छ ।

    वेबसाइटका अनुसार उनीहरूलाई सर्वोच्च अदालतले उनीहरूको सजायको पुष्टि गरेपछि बुधबार मृत्युदण्ड दिइएको थियो ।

    गत डिसेम्बरको अन्त्यमा, सुरु भएर भड्किएको विरोध आन्दोलन द्रुत गतिमा व्यापक सरकार विरोधी प्रदर्शनमा विकसित भई जुन जनवरी ८ र ९ मा चरम सीमामा पुगेको थियो ।

    इरानी अधिकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले गरेको “आतङ्कवादी कार्यलाई हिंसाको श्रेय दिँदै उक्त घटनामा तीन हजारभन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेका छन् भने गैरसरकारी संस्थाहरूले सुरक्षा बलले प्रदर्शनकारीहरूमाथि गोली चलाएको दाबी गरेका छन् ।

    गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इस्लामिक गणतन्त्र इरानमा संयुक्त आक्रमण सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने धम्की दिएको जनाइएको छ ।

    त्यसबेलादेखि, देशमा गिरफ्तारी र मृत्युदण्ड धेरै गुणा बढेको छ, जुन द्वन्द्व र यस वर्षको सुरुमा भएको विरोध प्रदर्शन दुवैसँग जोडिएको छ ।

    गैरसरकारी संस्था इरान ह्युमन राइट्स एन्ड टुगेदर एगेन्स्ट द डेथ पेनाल्टीका अनुसार सन् २०२५ मा इरानले कम्तिमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिएको थियो, जुन सन् १९८९ पछिका वर्षहरुमा सबैभन्दा ठूलो सङ्ख्या हो ।

    एम्नेस्टी इन्टरनेसनलका अनुसार हाल चीनपछि दोस्रो सबैभन्दा बढी मृत्युदण्ड दिने देशमा इरान भएको छ ।

    बुधबार, असोज १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.