• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

भेनेजुएलामा ३९ राजनीतिक बन्दी रिहा


  •   आइतबार, असोज ११, २०८३ मा प्रकाशित
  • काराकास, ११ असोज । भेनेजुएलामा अन्तरिम सरकार र विपक्षीबीच संयुक्त राज्य अमेरिकाको समर्थनमा भएको वार्तापछि शुक्रबार र शनिबार गरी ३९ जना राजनीतिक बन्दी रिहा गरिएको मानव अधिकारसम्बन्धी संस्थाले जनाएको छ ।

    Advertisement

    मानव अधिकार संस्था न्याय, भेटघाट तथा क्षमाले विभिन्न कारागारमा रहेका ३९ जना राजनीतिक असन्तुष्टलाई रिहा गरिएको जनाएको छ। रिहा हुनेमा सन् २०२१ मा लागुऔषध आतंकवादको आरोप लगाइएका ८ जना महिला समेत छन् ।

    संस्थाले सामाजिक सञ्जालमार्फत आफूहरू अझै पनि निगरानीमा रहने र रिहाइको प्रतीक्षामा रहेका सबै बन्दीको पूर्ण स्वतन्त्रताका लागि निरन्तर आवाज उठाइरहने जनाएको छ ।

    शुक्रबार अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज नेतृत्वको सरकार र विपक्षीबीच दोस्रो चरणको वार्ता भएको थियो । संयुक्त राज्य अमेरिकाको स्वीकृतिमा अघि बढिरहेको उक्त वार्ता जनवरीमा अमेरिकी सेनाको कारबाहीपछि राष्ट्रपति निकोलस मादुरो पदबाट हटाइएपछि सुरु भएको हो ।

    राजनीतिक बन्दीहरूको पक्षमा काम गर्ने गैरसरकारी संस्था फोरो पेनालका अनुसार सेप्टेम्बर १८ सम्म भेनेजुएलामा ३४४ जना राजनीतिक बन्दी रहेका थिए ।

    राजनीतिक बन्दीका परिवारहरूले भेनेजुएलास्थित अमेरिकी दूतावास र गैरसरकारी संस्थाहरूले यातना केन्द्रका रूपमा उल्लेख गर्दै आएको एल रोदेओ प्रथम कारागार अगाडि निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

    रिहा हुनेमा सन् २०२० मा मादुरोलाई सत्ताच्युत गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकासँग मिलेर काम गरेको आरोप लागेका ६ जना व्यक्ति पनि रहेको पुष्टि भएको छ ।

    संयुक्त राज्य अमेरिकाको दबाबपछि रोड्रिगेजले फेब्रुअरीमा आममाफीसम्बन्धी कानुन लागू गर्नुभएको थियो । तर राजनीतिक बन्दीहरूको रिहाइको गति भने सुस्त रहेको बताइएको छ ।

    आइतबार, असोज ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.