• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

पर्वतको सेतीबेणीका ५० घर डुबानमा

लोकप्रिय समाचार

  • १. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • २. हार्दिक शुभकामना

  • ३. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ७. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

  • ८. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • ९. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • १०. आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्ने : इरान


  •   शनिबार, असोज १०, २०८३ मा प्रकाशित
  • संयुक्त राष्ट्रसंघ, १० असोज । इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ ।

    Advertisement

    इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कतारमार्फत अमेरिकालाई सात दिनभित्र जलडमरूमध्य खोल्ने ठोस योजना प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार अमेरिकाले उक्त प्रस्ताव स्वीकार गरेसँगै सात दिनको समयसीमा सुरु हुनेछ। योजनाअनुसार अमेरिकाले केही आवश्यक कदम चाल्नुपर्नेछ, जसका लागि चारदेखि पाँच दिन लाग्न सक्नेछ। छैटौँ दिनमा जलडमरूमध्य खोलिने र सातौँ दिनमा अमेरिका–इरानबीच अन्तिम सम्झौताका लागि वार्ता सुरु हुने उहाँले बताउनुभयो ।

    विदेशमन्त्री अराघ्चीका अनुसार अमेरिकाले चाल्नुपर्ने आवश्यक कदमहरू नयाँ नभई गत जुनमा दुवै देशका राष्ट्रप्रमुखले हस्ताक्षर गरेको समझदारीपत्रमै समावेश गरिएका विषय हुन् ।

    उहाँले अमेरिका सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्न गम्भीर भए आवश्यक सबै तयारी पूरा भइसकेको बताउनुभयो ।

    इरानले कुनै पनि प्रकारको दबाब, धम्की वा डर देखाउने प्रयास स्वीकार नगर्ने र दबाबका कारण आफ्नो सार्वभौम अधिकारमा सम्झौता नगर्ने उहाँले स्पष्ट पार्नुभयो ।

    गत जुन १८ मा अमेरिका र इरानले लेबनानसहित क्षेत्रका सबै मोर्चामा जारी युद्ध अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। त्यसअनुसार अन्तिम सम्झौताका लागि ६० दिनभित्र वार्ता गर्ने तय गरिएको थियो। तर पछिल्लो समय दुवै देशबीच तनाव बढेपछि वार्ताको अवस्था अझै स्पष्ट हुन सकेको छैन ।

    शनिबार, असोज १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित
    पूर्वप्रधानन्यायाधीश जबरा रिहा
    आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह
    हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ
    क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु
    पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • २.
      हार्दिक शुभकामना

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरा रिहा

    • ३.
      आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

    • ४.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ५.
      क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

    • ६.
      पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    • ७.
      नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    • ८.
      रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.