• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

जब समुद्रमा शार्कले श्रीमतीलाई लुछ्न थाल्यो…


  •   सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । अस्ट्रेलियाका सञ्चारमाध्यममा एक व्यक्तिले विश्वका सबभन्दा ठूला माछामध्ये मानिने ह्वेल शार्कको आक्रमणमा परेकी आफ्नी श्रीमतीलाई जोगाएको घटनाले निकै चर्चा पाएको छ ।

    Advertisement

    उनले सानो डुङ्गा आकारको सर्फबोर्डबाट हाम फालेर श्रीमतीलाई लुछिरहेको शार्कलाई झम्टिएको र नछाड्दासम्म उक्त सामुद्रिक जीवलाई मुड्की बजारिरहेको बताइएको छ ।

    शार्कले आक्रमण गर्दा ३५ वर्षीया शान्टेल डोयल नामक ती महिला न्यू साउथ वेल्सको पोर्ट मक्वोरीस्थित शेली समुद्री तटमा सर्फबोर्डमा तैरिँदै थिइन् । तर उनी शार्कको कब्जामा परेको देखेपछि उनका पति जाइलागे र उनी मुक्त नहुँदासम्म मुड्की हानेर किनारमा पुर्‍याए । दाहिने खुट्टामा गम्भीर घाउ भएकी डोएलको हवाई उद्धार गरियो ।

    पोर्ट मक्वोरी न्यूजले विज्ञहरूलाई उद्धृत गर्दै डोयललाई तीन मिटर जति लम्बाइ भएको बच्चा शार्कले आक्रमण गरेको ठानिएको उल्लेख गरेको छ । न्यू साउथ वेल्स सर्फ लाइफ सेभिङका प्रमुख कार्यकारी स्टीभन पीएर्सले सञ्चारमाध्यमले मार्क रेप्लेको आँटको प्रशंसा गरेका छन्।

    सिड्नी मोर्निङ हेराल्डले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘ती मानिस शार्कमाथि जाइ फाले र श्रीमतीलाई छुटाउन त्यसलाई हिर्काए । त्यसपछि समुद्र किनारसम्म पुग्न सहयोग गरे । निकै बहादुरी र बलपूर्ण काम ।’

    न्यू साउथ वेल्स एम्बुलेन्सका इन्स्पेक्टर एन्ड्रू बेभर्लीले स्वास्थ्यकर्मी पुग्नुअघि डोयललाई समुद्री तटका मानिसहरूले प्राथमिक उपचार गरेको जानकारी दिए ।

    उनले भने, ‘त्यहाँ उपस्थित मानिसहरूले गरेको सहयोग सराहनीय छ। उनीहरूले प्रशंसायोग्य काम गरेका थिए।’

    केही महिनायता उक्त तटीय क्षेत्रनजिक शार्कले गम्भीर खालको आक्रमण गरेको यो तेस्रो घटना भएको जानकारी उनले दिए । घाइते महिलालाई विमानबाट न्यू क्यासल अस्पतालमा शल्यक्रियाको निम्ति लगिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ । बीबीसी

    सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.