• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

युगदर्शनलाई आठौँ वर्षको शुभकामना


  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
  • जनक बिसी, दक्षिण भारत

    Advertisement

    युगदर्शन, तिमी जन्मेर आठौँ वर्षमा प्रवेश गर्दै गर्दा
    दर्बिलो र गौरवपूर्ण बनेका छौ,
    किनभने तिमीले गरिब, श्रमिक
    र देश–जनताका समाचार लेखिरहँदा
    तिमीलाई हेरेर अवसरवादमा रमाउनेहरू पनि
    विशेष रूपमा देखिएका छन्।

    युगदर्शन, तिमी आठौँ वर्षमा प्रवेश गर्दै गर्दा
    कठिनतम चुनौतीहरू पनि सामना गर्‍यौ।
    विशेष गरी देश प्रतिगमनतर्फ दौडिरहेका बेला
    भारतीय साम्राज्यवादको संघीयता,
    अमेरिकी साम्राज्यवादको एमसीसी र एसपीपीविरुद्ध
    संघर्ष गर्दै निरन्तर कलम चलायौ।

    युगदर्शन, तिमी आठौँ वर्षमा प्रवेश गर्दै गर्दा
    झन् काला र हरिया क्रान्तिकारीहरू पनि देख्यौ।
    देशको सम्पत्ति २०८२ भदौ २३ र २४ गते
    सर्वोच्च अदालतदेखि सिंहदरबारलगायत
    देशभर खरानी भएको पनि देख्यौ।

    झन् डरलाग्दो त
    २०८२ फागुन २१ गतेको निर्वाचनपछि बनेको
    ‘खराने’ सरकारको उपस्थितिबाट
    राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता
    धरापमा परेको अवस्था हो।
    युगदर्शन, तिमी झन् कठिन लडाइँमा
    देश र जनताको भविष्यका लागि
    सम्झौताहीन रूपमा कलम चलाइरहू।

    यसै शुभेच्छासहित
    युगदर्शन राष्ट्रिय साप्ताहिकलाई
    आठौँ वर्षको हार्दिक शुभकामना!
    २३ सेप्टेम्बर २०२६

    बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन झुल्केनन् फेरि घामका किरणहरू?
    युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना
    युग दर्शनलाई शुभकामना
    युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • २.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ३.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ४.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ५.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ६.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    • ७.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • ८.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.