काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘सत्य र असत्य, ठीक र बेठीक बीचको द्वन्द्वमा सबैले आआफ्नो स्थान रोज्नैपर्ने’ बताउनुभएको छ ।
Advertisement
नयाँ पुस्तालाई आफ्नो जीवनभरको अनुभवको आधारमा सल्लाह दिएको बताउँदै डा. भट्टराईले दुईवटा कुरालाई महत्वका साथ प्रस्तुत गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेख्नुभएको छ, ‘युद्ध र राजनीतिमा सबभन्दा उपयुक्त नीति ‘जस्तालाई तस्तै’ (टिट फर ट्याट) हो ।
नयाँ पुस्तालाई मेरो जीवनभरको अनुभवको आधारमा सल्लाह :१.संसार विपरितहरूको एकत्व (unity of opposites)हो।सत्य र असत्य, ठीक र बेठीक वीचको निरन्तर द्वन्दमा सबैले आआफ्नो स्थान रोज्नैपर्छ।२.युद्ध र राजनीतिमा सबभन्दा उपयुक्त नीति ‘जस्तालाई तस्तै’ (tit for tat) हो! @ranjuleads @manushiyb
— Baburam Bhattarai (@brb1954) August 17, 2020