• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना


  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • भैरवराज रेग्मी

    Advertisement

    युगदर्शन डटकम आजदेखि आठौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । यस सिलसिलामा युगदर्शन परिवारका सम्पूर्ण सदस्यहरूसँग बधाई तथा शुभकामना आदान–प्रदान गर्न चाहन्छु ।

    युगदर्शनको जन्मको प्रसव पीडा अहिले पनि स्मरण गर्न चाहन्छु । उपभोक्तावादको भुमरीभित्र जन्मन पुगेको युगदर्शनलाई आठौँ वर्षसम्म आइपुग्न धेरै कष्ट, संघर्ष र मेहनत गर्नुपरेको छ । भोको पेट र प्राविधिक अभावका बीच पनि त्याग, समर्पण र आदर्शलाई आत्मसात् गर्दै आठौँ वर्षसम्म आइपुग्दा अब युगदर्शन आत्मनिर्भरताको बाटोतर्फ लम्किरहेको हामी सबैले महसुस गरिरहेका छौँ । अब यो आत्मनिर्भर र सशक्त बन्दै पत्रकारिताको आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।

    सीमित साधन र स्रोतका बाबजुद एल्गोरिदमको यो भुमरीमा नेपाली जनताको अभाव, पीडा, दुःख र कष्टका सूचनाहरूलाई यसले निरन्तर प्रवाह गर्न सफल हुँदै गइरहेको छ । यस क्रममा नेपाल राष्ट्रमाथि आइरहेका गम्भीर संकट र विपत्ति, राष्ट्रद्रोह, प्राकृतिक विपत्ति तथा राजनीतिक अवसरवादका विषयमा निर्भीकतापूर्वक आधिकारिक र प्रमाणिक सूचना प्रवाह गर्दै युगदर्शन सफलतापूर्वक अगाडि बढिरहेको छ ।

    नेपाली राष्ट्रियता र नेपाली जनताको साथसाथै विश्वका उत्पीडित जनताको आवाज उठाउने मिसन बोकेको युगदर्शनले अनुशासित र आत्मनिर्भर पत्रकारिताको बाटो अवलम्बन गर्दै विश्वसनीय, आधिकारिक र प्रमाणिक सूचनाहरू पस्कँदै आइरहेको छ । सूचना प्रसारणको सिलसिलामा यसको दायरा पनि निरन्तर विस्तार हुँदै गइरहेको छ ।

    अब युगदर्शन परिवारका सम्पूर्ण अंगहरूले सूचना प्रवाहको जिम्मेवारीलाई अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउँदै आफ्‌नो दायित्वबोधलाई थप गहिरो बनाउन आवश्यक छ । बदलिँदो सूचना प्रविधि र सञ्चारको परिवेशमा विश्वसनीयता, तथ्यपरकता, निष्पक्षता र जनउत्तरदायित्वलाई केन्द्रमा राख्दै युगदर्शनले आफ्‌नो यात्रालाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएको छु ।

    अन्त्यमा, युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशको अवसरमा सम्पूर्ण युगदर्शन परिवारमा पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यसको निरन्तर प्रगति, सफलता, विश्वसनीयता र सशक्त यात्राको कामना गर्दछु ।

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • २.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ३.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ४.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ५.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ६.
      युग दर्शनलाई शुभकामना

    • ७.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ८.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.