• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न


  •   सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल । ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले ज्ञानप्रसाद खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

    Advertisement

    प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले अधिवेशनको उद्घाटन गर्दै समाजले सामाजिक एकता, आपसी सहकार्य र रचनात्मक गतिविधिमार्फत ढाकावाङ्गवासीलाई रुपन्देहीमा संगठित गर्दै जन्मभूमिको विकास, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने महत्वपूर्ण काम गरेको बताउनुभयो। उहाँले नयाँ नेतृत्वले संस्थालाई थप गतिशील र प्रभावकारी बनाउँदै सबैलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा विभिन्न सम्पर्क समाजका प्रतिनिधिले शुभकामना मन्तव्य दिँदै संस्थागत विकास तथा सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी काम गर्न सुझाव दिएका थिए। संस्थाका अध्यक्ष कृष्णप्रसाद खनालले प्रगति विवरण तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो। सचिव नारायणप्रसाद भुसाल ‘बाबु’को सञ्चालन र उपाध्यक्ष युवराज खनालको स्वागतमा सम्पन्न कार्यक्रममा प्रगति तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

    अधिवेशनबाट नारायणप्रसाद भुसाल ‘बाबु’ र टेकराज भुसाल उपाध्यक्ष, शिवलाल खनाल सचिव, मेघराज खनाल सहसचिव, लेखनाथ खनाल कोषाध्यक्ष र शान्ता खनाल सह–कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। सदस्यहरूमा रामबहादुर अधिकारी, दुर्गा आचार्य (खनाल), प्रेम खनाल, हिमाल खनाल, पुष्पा भुसाल, गौरव खनाल र योगेश खनाल निर्वाचित हुनुभएको छ। एक सदस्य पद रिक्त रहेको छ।

    त्यस्तै, लेखा समितिको संयोजकमा गोविन्दप्रसाद भुसाल तथा सदस्यमा ढुण्डिराज खनाल र फुलमाया बन्जाडे निर्वाचित हुनुभएको छ।

    नवनिर्वाचित अध्यक्ष ज्ञानप्रसाद खनालले संस्थालाई व्यवस्थित, पारदर्शी, गतिशील र सबैको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.