• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

चिनियाँ एआईमाथि अमेरिकी आरोप


  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी साइबर सुरक्षा अधिकारीहरूले डीपसिक, मुनसट एआईलगायत प्रमुख चिनियाँ एआई कम्पनीले अमेरिकी एआई मोडलका क्षमता र प्रविधि व्यवस्थित रूपमा नक्कल तथा चोरी गरिरहेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै महिना ह्वाइट हाउसमा हुनसक्ने सम्भावित भेटवार्ताअघि यस्तो आरोप आएको हो ।

    Advertisement

    अमेरिकी साइबर डिफेन्स एजेन्सीले चीनमा आधारित कम्पनीहरूले ठूला अमेरिकी एआई मोडलका परिणाम र क्षमताको नक्कल गरी आफ्ना एआई मोडललाई प्रशिक्षित गर्ने प्रविधिमार्फत अमेरिकी प्रविधि हासिल गरिरहेको जनाएको छ । यस प्रक्रियामा ठूलो र बढी क्षमतायुक्त मोडलको परिणामको नक्कल गर्न अर्को मोडललाई प्रशिक्षित गरिन्छ । एआई उद्योगमा यो विधि सामान्य भए पनि चिनियाँ कम्पनीहरूले अमेरिकी प्रणालीको अवैध प्रतिलिपि बनाउन ठूलो स्तरमा प्रयोग गरिरहेको अमेरिकी अधिकारीहरूको दाबी छ ।

    डीपसिक, मुनसट एआई, अलीबाबा, मिनीमैक्स, स्टेपफन र जेड।एआईले ओपनएआई, एन्थ्रोपिक, गुगल र एक्सएआईका मोडलसँग लाखौँ पटक अन्तरक्रिया गरी तिनका क्षमता हासिल गर्न अनुरोधहरू प्रयोग गरेको आरोप लगाइएको छ । अमेरिकी अधिकारीहरूले यस्तो गतिविधि सम्भवतः चिनियाँ सरकारको जानकारीमै सन् २०२४ को अन्त्यदेखि भइरहेको दाबी गरेका छन् ।

    चिनियाँ एआईको बढ्दो सफलताले अमेरिकी कम्पनीमाथि प्रतिस्पर्धात्मक दबाब बढिरहेका बेला ट्रम्प प्रशासन विदेशी एआई मोडलमाथि कडा प्रतिबन्ध लगाउने विषयमा पनि दबाबमा छ । तर गत जुलाईमा दर्जनौँ अमेरिकी स्टार्टअपले विदेशी निर्मित एआई मोडलमाथि पूर्ण प्रतिबन्ध लगाउनुअघि पुनर्विचार गर्न आग्रह गरेका थिए ।

    चीनले भने अमेरिकी आरोप अस्वीकार गर्दै अमेरिकी एआई कम्पनीहरूले आफ्ना मोडल प्रशिक्षणका लागि चिनियाँ एआईका उदाहरण प्रयोग गरिरहेको आरोप लगाएको छ । यसरी दुवै मुलुकबीच एआई प्रविधिमा प्रतिस्पर्धासँगै एकअर्कामाथि प्रविधि नक्कल गरेको आरोपसमेत तीव्र बनेको छ ।

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.