• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

महोत्तरी बढ्दैछ कोदोखेती

ओमानमाथि नेपालको जित

काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. प्रकृति विरुद्ध मानिसको लडाइँ

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • १०. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

विशेष सम्पादकीय


  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • युगदर्शन साप्ताहिकले पत्रकारिताको क्षेत्रमा १७ वर्षको एक ऐतिहासिक कालखण्ड पार गरेको छ । सुरुमा यो मासिक म्यागजिनको रूपमा प्रकाशित हुने गर्दथ्यो । २०६६ सालबाट २०७६ सालसम्म यसका कैयौँ मासिक अङ्क प्रकाशित भएका छन् । २०७६ सालमा “हाँक” साप्ताहिक पत्रिका हाम्रो वैचारिक इतिहासको परम्पराबाट विचलित भएपछि ‘युगदर्शन’ साप्ताहिक पत्रिकाको रूपमा प्रकाशित हुन थाल्यो । त्यसरी जन्मको हिसाबले यसले १७ वर्ष पार गरेको भए पनि वैचारिक परम्पराको दृष्टिले यसले ४० वर्षभन्दा अगाडिको यात्रालाई निरन्तरता दिइरहेको छ ।

    Advertisement

    युगदर्शन साप्ताहिक नेपाली जनताको मुक्तिआन्दोलनलाई सही मार्गदर्शन गर्ने अभियानको चुनौतीपूर्ण क्षणमा अस्तित्वमा आएको थियो । मुक्तिकामी जनताको आन्दोलनको वैचारिक तत्त्वको निरन्तरता मात्र होइन, सामाजिक विसङ्गति, विकृति, असमानता, भ्रष्टाचार विरुद्धको निर्मम अभियान पनि हो ।

    राष्ट्रियताको शङ्खघोष गरेर साम्राज्यवादी किल्ला विरुद्ध बारम्बार टकराइरहने उन्नत, सुदृढ, अग्रगामी र समृद्ध विचारप्रवाहको रूपमा युगदर्शन सर्वदा ज्युँदो, जागृत र जुझारु भई देश, जनता र सामाजिक परिवर्तनको मार्गमा अघि बढिरहनेछ भनेर हामीले निशर्त प्रतिबद्धता व्यक्त गर्दछौँ ।

    आजको यो ऐतिहासिक अवसरमा युगदर्शनको यो महान् अभियान जस्तोसुकै चुनौतीमा पनि जनपक्षीय विचारको पैरवी गर्ने हामीले उद्घोष गर्दछौँ ।

    रामप्रकाश पुरी
    सम्पादक

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ
    मिसन पत्रकारिता अगाडि बढाउन शुभकामना
    राष्ट्रियता, लोकतन्त्र र पर्यावरणरक्षाका लागि युगदर्शनबाट उच्च भूमिकाको अपेक्षा
    यस अङ्कका तीन विषय : अठारौँ वर्षमा प्रवेश, जेनजी दिवस र रसुवा बाढी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      प्रकृति विरुद्ध मानिसको लडाइँ

    भर्खरै

    • १.
      प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

    • २.
      इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

    • ३.
      रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

    • ४.
      जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

    • ७.
      महोत्तरी बढ्दैछ कोदोखेती

    • ८.
      ओमानमाथि नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.