• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

गजल

भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

कोहलपुरमा वास्तविक सुकुम्वासी खोज्ने सहमति, व्यवस्थापन नभए आन्दोलन उठाइने

रसुवा बाढीको प्राकृतिक र मानवीय कारण खोज्न तीन किसान सङ्गठनको आग्रह

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ३. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ४. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ५. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

  • ६. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ७. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ८. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • ९. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

  • १०. रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति मसालद्वारा दु:ख व्यक्त

इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी


  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
  • तेहरान, १२ भदौ । इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले अमेरिकी नाकाबन्दी जारी रहे गम्भीर टकराव निम्तिन सक्ने चेतावनी दिनुभएको छ । उहाँले इजरायलसँग पुनः द्वन्द्व भए त्यसअघिका युद्धभन्दा फरक चरणका लागि इरान तयार रहेको बताउनुभएको छ ।

    Advertisement

    इरानी समाचार संस्था आइआरआइबीका अनुसार अल–मनारसँगको अन्तर्वार्तामा रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ‘नरकमा पठाउने’ चेतावनी दिनुभयो । उहाँले नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराको हत्या गर्ने इरानी षड्यन्त्रसम्बन्धी गलत सूचना फैलाएर ट्रम्पको निर्णय प्रक्रियामा प्रभाव पारेको आरोपसमेत लगाउनुभयो ।

    लेबनानमा इजरायलसँग पुनः द्वन्द्व भए बेरुतको दहिया क्षेत्रलाई कुनै पनि हालतमा स्वीकार्य नहुने सीमा मान्ने रेजाईले बताउनुभयो । इजरायलले लेबनानमा कब्जा गरेका क्षेत्रबाट फिर्ता हुनुपर्ने उल्लेख गर्दै उहाँले भविष्यको युद्ध अघिल्लोभन्दा फरक हुने चेतावनी दिनुभयो ।

    अमेरिकाले सैन्य आक्रमणबाट आर्थिक दबाबतर्फ नीति परिवर्तन गर्नु सैन्य कारबाहीको ‘निरर्थकता’ को प्रमाण भएको रेजाईको दाबी छ । उहाँले नाकाबन्दी जारी रहे अमेरिकी आर्थिक हितलाई लक्षित गरी पूर्ण शक्तिका साथ जवाफ दिने चेतावनी दिनुभयो । युद्धविरामको अवधिमा इरानले करिब सातदेखि आठ करोड ब्यारेल तेल निर्यात गरेको उहाँले दाबी गर्नुभयो ।

    यसअघि अगस्ट २४ मा इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानविरुद्ध अमेरिकाले लगाएको पछिल्लो प्रतिबन्धको स्वागत गर्नुभएको थियो । सोही दिन अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि नयाँ प्रतिबन्ध लगाएको थियो ।

    रेजाईको अभिव्यक्ति अमेरिका र इरानबीच हाल कुनै वार्ता नरहेको अमेरिकी भनाइपछि आएको हो । ह्वाइट हाउसकी पूर्व प्रेस सचिव क्यारोलिन लेभिटले अर्थपूर्ण वार्ताका लागि इरान तयार नभएसम्म वार्ता अघि नबढ्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले भने इरानसँगको विषयमा ‘सबै विकल्प’ खुला राख्नुभएको छ ।

    यसैबीच, राष्ट्रपति ट्रम्पले बुधबार इरानलाई वार्तामा फर्कन कुनै निश्चित समयसीमा नदिएको र आफू वार्ता पुनः सुरु गर्न ‘हतारमा नरहेको’ बताउनुभएको थियो । उहाँले इरानमा बढ्दो मुद्रास्फीति र कमजोर अर्थतन्त्रलाई अमेरिकी आर्थिक दबाबको प्रभावका रूपमा प्रस्तुत गर्नुभएको छ ।

    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक
    राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै
    रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने
    संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व
    भोटेकोशी बाढी : ६१६ जनाको शव फेला
    हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ३.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ४.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ५.
      बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

    • ६.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    भर्खरै

    • १.
      राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

    • २.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    • ३.
      रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

    • ४.
      संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

    • ५.
      गजल

    • ६.
      भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

    • ७.
      हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

    • ८.
      कोहलपुरमा वास्तविक सुकुम्वासी खोज्ने सहमति, व्यवस्थापन नभए आन्दोलन उठाइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.