• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

तीज गीत: विपत्तिको गरौँ सामना

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

चीनको साथबिना इरानमाथि दबाब कठिन

भालुबाङ अस्पतालमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ३. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ४. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ५. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ६. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ७. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ८. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • ९. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

  • १०. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

तीज गीत: विपत्तिको गरौँ सामना


  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
  • विनाश मात्र हुन्छ सधैँ, विपत्ति छ देशमा,
    विनाशकारी बाढी आयो भोटेकोशीमा ।।३।।

    Advertisement

    भदौ महिना दस गते, दुई हजार त्रियासी,
    बेँसीभरि कालो उर्ली आयो एक्कासि ।।

    हिउँका डल्ला पग्लिएर बाढी आउने गरायो,
    मानिस, पशु, घर, खेत सबै बगायो ।।
    संरचना, हाइड्रोपावर, बाटो, पुल बगायो,
    खर्बौँ-खर्ब हाम्रो देशको क्षति गरायो ।।

    कहिले आउँछ भूकम्प त, कहिले आगो लगाउँछन्,
    बाढीले नि जनतालाई मर्ने गराउँछन् ।।
    विपत्ति नि नेपालमा मात्रै किन गराउँछ?
    विदेशीले कठपुतली सरकार बनाउँछ ।।

    नाफा गर्छ धनी देश, पृथ्वीलाई बिगारी,
    विपत्तिमा गरिब देश बन्छ सिकार ।।
    दोहन गर्छन् प्रकृतिलाई, नाफा मात्र हेरेर,
    विपत्तिले नेपाललाई आउँछ घेरेर ।।

    साम्राज्यवादी हस्तक्षेप हामी सधैँ भोग्या छौँ,
    विपत्तिको मारमा पनि हामी परेका छौँ ।।
    बेपत्ता छन्, घाइते भएका छन्, मृत्यु पनि सयौँ छ,
    पीडा भयो नेपालीलाई, शोकमा परेका छौँ ।।

    सतर्कता अपनाउँदै गरौँ सबैले कामना,
    सबै मिली विपत्तिको गरौँ सामना ।।५।।

    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीज गीत : छोरी–चेलीको सुरक्षा
    तीज गीत : देश बचाउने चाहना
    तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश
    तीज गीत : देश पोलेर
    रक्तिमको प्रशिक्षणात्मक भेला पुस ४–५ गते बुटवलमा
    पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ३.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ४.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ५.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ६.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    भर्खरै

    • १.
      नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

    • २.
      बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    • ३.
      सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

    • ४.
      बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    • ५.
      तीज गीत: विपत्तिको गरौँ सामना

    • ६.
      अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

    • ७.
      बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

    • ८.
      चीनको साथबिना इरानमाथि दबाब कठिन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.