• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

१४ शिशुको मृत्युको अनुसन्धान सुरु


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • इस्लामाबाद, ११ भदौ । पाकिस्तानको राजधानी इस्लामाबादस्थित अस्पतालको नवजात शिशु कक्षमा आगलागी हुँदा १४ शिशुको मृत्यु भएपछि घटनाको कारण र सुरक्षा व्यवस्थाबारे अनुसन्धान सुरु भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले गठन गर्नुभएको समितिले बिहीबार घटनास्थलको निरीक्षण गरी छानबिन अघि बढाएको छ ।

    Advertisement

    बुधबार बिहान पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको तेस्रो तलामा रहेको नर्सरीमा आगलागी भएको थियो । आगो तीव्र रूपमा फैलिएपछि त्यहाँ रहेका १५ मध्ये एक शिशुलाई मात्र चिकित्सक, नर्स र अन्य कर्मचारीले उद्धार गर्न सकेका थिए । घटनापछि शोकाकुल परिवारले आगलागीको कारण तथा नर्सरीको अग्नि सुरक्षा व्यवस्थाबारे जवाफ मागेका छन् ।

    सेवानिवृत्त सङ्घीय सचिव शाहिद खानको नेतृत्वमा गठित समितिले अस्पतालका कर्मचारी, प्रत्यक्षदर्शी र मृतक शिशुका परिवारसँग बयान लिनेछ । समितिले ४८ घण्टाभित्र प्रारम्भिक सिफारिस र पाँच दिनभित्र विस्तृत प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ ।

    अस्पताल तथा जिल्ला अधिकारीहरूले सुरुमा वातानुकूलन प्रणालीमा भएको विस्फोटलाई आगलागीको कारण बताएका थिए । प्रारम्भिक अस्पताल प्रतिवेदनमा भने नेबुलाइजरमा भएको विस्फोटबाट आगलागी भएको र नर्सरीमा अक्सिजनको उच्च मात्रा रहेकाले आगो केही मिनेटमै फैलिएको उल्लेख छ । तर समितिले निष्कर्ष नदिएसम्म आगलागीको वास्तविक कारण यकिन नभएको सहर प्रशासनले जनाएको छ ।

    अधिकारीहरूले सबै १४ शिशुको शव परिवारलाई बुझाएका छन् । घटनापछि अस्पतालको अग्नि सुरक्षा प्रणाली र आगो निभाउने उपकरणको समीक्षा गर्न निर्देशन दिइएको छ । पञ्जाब प्रान्तमा स्वास्थ्य संस्थाको अग्नि सुरक्षा र आपत्कालीन उद्धार संयन्त्र तत्काल समीक्षा गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइएको छ ।

    प्रधानमन्त्री सरिफले स्वास्थ्य सचिव असलम गौरीलाई पदबाट हटाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य संस्थामा आगलागी रोकथाम तथा सुरक्षा मापदण्ड सुदृढ गर्न आह्वान गरेको छ ।

    गत जुनमा पूर्वी सहर लाहोरमा निर्माणाधीन शिक्षण केन्द्रको छत खस्दा १४ विद्यार्थीको मृत्यु भएको थियो । उक्त घटनापछि पाकिस्तानमा बालबालिकासम्बन्धी सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको थियो ।

    (रासस/एपी)

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.