• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति मसालद्वारा दु:ख व्यक्त


  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट हुन गएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ भदौ १० गते बुधवार प्रेसवक्तव्य जारी गर्दै पार्टीले दु:ख व्यक्त गरेको हो ।

    वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धारका लागि उच्च प्रकारका कदम उठाउन जोड दिइएको छ ।

    विश्वव्यापी पर्यावरणमा देखा परेको समस्या कारण मानवजाति मात्रै नभएर प्राणी जगत्को अस्तित्व नै खतरामा पुगेको बताउँदै मसालले पर्यावरणको रक्षाप्रति सम्पूर्ण जनता र सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ :

    “रसुवा जिल्लामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएको छ । उक्त बाढीबाट भएको धनजनको क्षतिका लागि हामीले गहिरो दु:ख प्रकट गर्दछौँ र बाढीमा जीवन गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ । बाढीबाट धनजनको उद्धारका लागि सरकारले उच्च प्रकारको कदम उठाउनुपर्नेमा हामीले जोड दिन्छौँ ।

    अहिले विश्वव्यापी रूपमा नै पर्यावरणमा ठुलो समस्या आइरहेको छ । पर्यावरणमा देखा परेको त्यस प्रकारको समस्याले मानवजाति मात्र होइन, सम्पूर्ण प्राणी जगत्लाई नै विनाश गर्ने जोखिमको सम्भावना बढ्दै गएको छ । पर्यावरणलाई विनाश गर्ने जुन क्रियाकलाप भइरहेका छन्, तिनीहरूमाथि कडा नियन्त्रण र निगरानी नहुनाले प्राकृतिक प्रकोपको जोखिम बढेर गएका छन् ।

    अहिले नेपालमा तिब्बतबाट रसुवा हुँदै आएको बाढीले जुन क्षति पुर्‍यायो, त्यो पर्यावरणीय ध्वंसको परिणाम भएको स्पष्ट छ । हामीले सम्पूर्ण प्राणी जगत्का साथसाथै मानवजातिको रक्षाका लागि पर्यावरण संरक्षणमा सम्पूर्ण जनता र सरकारको ध्यान जानुपर्ने आवश्यकतामा जोड दिन चाहन्छौँ ।”

    बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • २.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ३.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ४.
      वेदकालीन समाज

    • ५.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ६.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ७.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ८.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.