• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न

बागलुङमा महिलानेतृ सकुन्तलाको शोकसभा (फोटासहित)

गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ७. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ८. जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

  • ९. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • १०. नेकपाले छान्यो ४ मन्त्री

रिस


  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    विद्यालय जाने हतारोमा
    नभेटिँदा झोलामा सिसाकलम
    कम्ती उठ्दैनथ्यो रिस !
    बाले झट्टै बुझ्नुहुन्थ्यो कुरा
    र भन्नुहुन्थ्यो नहेरेरै–
    बाबु “रिसले आफूलाई खान्छ
    बुद्धिले अर्कालाई”

    एक दिन हलो जोतिरहेका मेरा बा
    रिसाए जब गोरुसित
    खासमा अड्किएको थियो हलो
    ढुङ्गाको कापमा
    भन्न सकिनँ मैले केही
    मुस्कुराएँ मात्र अन्तै हेरेर
    थाहा थियो रिसले…

    अर्को एक समयमा
    सधैँ पिउने बटुकोमा नदेखेर दुध
    बिरालो नाच्यो फनफनी
    अनि गयो उफ्रिएर रुखमा
    आँगनछेउको नासपती
    चिथोर्न थाल्यो बोक्रा नासपतिको
    आफ्ना नङ्गाको वास्तै नगरी
    बिरालोसित ‘बुद्धि’ हुँदैन ?

    आज देखेँ टेलिभिजनमा
    एउटा माननीय हिँडिन् बैठकै छोडेर
    भुनभुनाउँदै रिसले
    आजभोलि देख्दै आइरहेको छु
    संसद्मा यस्ता दृश्य पटकपटक
    “भैरव” देवताको झोँक
    वा “महादेवको ताण्डवनृत्य” ?
    अनि हुन्छु सोचमग्न
    रिसको बारेमा

    सोध्न मन थियो बासित
    रिसले आफूलाई खान्छ भने
    मानिस कसरी माननीय बन्छन् ?
    पटकपटक उनीहरू रिस किन देखाउँछन् ?
    फेरि पनि उनीहरू किन माननीय रहिरहन्छन् ?
    के त्यही रिस ‘बुद्धि’ हो र
    उनीहरूका लागि ?

    तर मसित छैनन् बा
    धेरै वर्ष अघिदेखि
    भन्छिन् आमा–
    प्रेसरले रिस बढाउँदा एक दिन
    बाबाको सूर्यास्त भएको रे !

    २०८३ भदौ ६ गते
    बुढानीलकण्ठ–१० काठमाडौँ

    शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिज गीत: उठ सारा चेली
    आँखैअघि मानसिंहको चारतले सपना ढलेपछि
    तिजको गीत : थिति बसाल
    सापसको ५५औँ वार्षिकोत्सवमा पाँच सर्जक अभिनन्दित
    ‘भ्वाइस किड्स’को उपाधि सुवासना खड्कालाई
    जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    भर्खरै

    • १.
      कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न

    • २.
      बागलुङमा महिलानेतृ सकुन्तलाको शोकसभा (फोटासहित)

    • ३.
      गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

    • ४.
      रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

    • ५.
      चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

    • ६.
      जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

    • ७.
      विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

    • ८.
      गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.