• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

मूल प्रवाहका केन्द्रीय सदस्य श्याम तरामु मातृशोकमा

मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

अलास्कामा अमेरिकी वायु सेनाको परिसरमा विमान दुर्घटना, आठ जनाको मृत्यु

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

निउरे समाज जापानले पनि तीज मनाउने

विद्यालय शिक्षा ऐनमा समावेश गर्न शिक्षक सङ्घले दिएका १७ बुँदे सुझावमा के छन् ?

सडक दुर्घटनामा मृत्यु भएकी महिलाको शव बुझ्ने सहमति

ताराखोला समाज जापानको पहिलो वार्षिक साधारणसभा सम्पन्न

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ७. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ८. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ९. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • १०. जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

तिज गीत: उठ सारा चेली


  •   शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
  • भित्रभित्रै चुपचाप घण्टीमा लायो छाप,
    देशको लागि रास्वपा भयो अभिशाप। — ३

    Advertisement

    सिंहदरबार जलायो, आफैँ सरकार चलायो,
    आपसमा झगडा, आन्तरिक कलह छ। — ३

    न त केही सिद्धान्त, न त छ इनको रणनीति,
    यो चालले चारैतिर छायो बेथिति। — ३

    न त घट्यो गरिबी, न त घट्यो शोषण,
    साम्राज्यवाद, अमेरिकी पक्षको पोषण। — ३

    सुकुम्बासी उठीबास, घरबारविहीन बनायो,
    न्याय र सत्यताको बाटो गुमायो। — ३

    सभ्य समाज बनाउन सही नीति चाहिन्छ,
    मूल प्रवाहको रातो झण्डा अघि सारिन्छ। — ३

    उठ, जाग जनता, उठ सारा चेली,
    निरंकुश प्रवृत्तिको जरा उखेली। — ३

    प्रवासका दिदीबहिनी एकजुट हुनुपर्दछ,
    मूल प्रवाहको महिला विभाग सलाम गर्दछ। — ३

    शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आँखैअघि मानसिंहको चारतले सपना ढलेपछि
    तिजको गीत : थिति बसाल
    सापसको ५५औँ वार्षिकोत्सवमा पाँच सर्जक अभिनन्दित
    ‘भ्वाइस किड्स’को उपाधि सुवासना खड्कालाई
    जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै
    ऊ एक्लै छ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    भर्खरै

    • १.
      देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

    • २.
      मूल प्रवाहका केन्द्रीय सदस्य श्याम तरामु मातृशोकमा

    • ३.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ४.
      अलास्कामा अमेरिकी वायु सेनाको परिसरमा विमान दुर्घटना, आठ जनाको मृत्यु

    • ५.
      ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    • ६.
      निउरे समाज जापानले पनि तीज मनाउने

    • ७.
      विद्यालय शिक्षा ऐनमा समावेश गर्न शिक्षक सङ्घले दिएका १७ बुँदे सुझावमा के छन् ?

    • ८.
      सडक दुर्घटनामा मृत्यु भएकी महिलाको शव बुझ्ने सहमति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.