• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट

संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा

बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति

त्रिवि प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा

मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

कांग्रेस महाधिवेशनमा अन्योल, वडा अधिवेशन अनिश्चित

श्रीलङ्कामा न्यायिक सुधार विवादमा

जापानी राजदूतलाई रुसी स्पष्टीकरण

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ६. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ७. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ८. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • ९. सर्पले डसेर महिलाको मृत्यु

  • १०. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा


  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । रास्वपा सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर मंगलबार प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की भएको छ।

    Advertisement

    सङ्ग्रौलाले विगतमा ३५ वर्ष शासन गरेकाहरूका कारण जेनजी आन्दोलन भएको र आन्दोलनमा ज्यान गुमाएकाहरूको रगत नसुक्दै विपक्षीले पुनः शासनको दाबी गरेको टिप्पणी गरेकी थिइन्।

    उनको अभिव्यक्तिको प्रतिवाद गर्दै एमाले सांसद साजिदा सिद्दीकीले वर्तमान सरकारले नै गुण्डाराज चलाएको आरोप लगाइन्। उनले जेनजी आन्दोलनमा सरकारले चलाएको गोलीबारे पनि जवाफ दिनुपर्ने माग गरिन्।

    दुवै सांसदबीच आरोप–प्रत्यारोप भएपछि विपक्षी सांसदहरूले विरोध जनाएका थिए भने बैठकमा केहीबेर चर्को होहल्ला भएको थियो।

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट
    बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति
    त्रिवि प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा
    कांग्रेस महाधिवेशनमा अन्योल, वडा अधिवेशन अनिश्चित
    श्रीलङ्कामा न्यायिक सुधार विवादमा
    जापानी राजदूतलाई रुसी स्पष्टीकरण

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ६.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    भर्खरै

    • १.
      रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट

    • २.
      संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा

    • ३.
      बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति

    • ४.
      त्रिवि प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा

    • ५.
      मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

    • ६.
      कांग्रेस महाधिवेशनमा अन्योल, वडा अधिवेशन अनिश्चित

    • ७.
      श्रीलङ्कामा न्यायिक सुधार विवादमा

    • ८.
      जापानी राजदूतलाई रुसी स्पष्टीकरण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.