• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

प्युठान सेवा समाज कतारको नयाँ नेतृत्वमा समुन्द्र खड्का


  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
  • दोहा (कतार) । प्युठान सेवा समाज कतारले समुन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै ‘नवौँ अधिवेशन–२०२६’ सम्पन्न गरेको छ । शुक्रबार दोहास्थित प्लाजा मलमा रहेको जिम्बु थकाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले खड्काको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    Advertisement

    नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा विशाल जिसी, द्वितीय उपाध्यक्षमा रबीलाल सुनार, तृतीय उपाध्यक्षमा रमेश केसी, महासचिवमा भोज पुन, सचिवमा साकुर जस्मिन, कोषाध्यक्षमा हरि खत्री र सह–कोषाध्यक्षमा भोजराज जिसी रहेका छन् ।

    त्यस्तै सदस्यहरूमा अम्मरबहादुर केसी, बलबहादुर कुँवर, लेखबहादुर कुँवर, भरत कार्की, अर्जुन खड्का, हरि कुँवर, लक्ष्मण मगर, नाजिर मिया, रमेश जिसी, देवीराम भण्डारी, शंकर केसी र पार्वता केसी चयन भएका छन् । एक सदस्य पद रिक्त रहेकाले पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ । निर्वाचन समितिका संयोजक लीला जिसीले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

    अधिवेशनमा कतारमा रहेका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिले समाजले कतारसँगै प्युठानमा समेत सामाजिक तथा मानवीय क्षेत्रमा योगदान पुर्‍याउँदै आएको भन्दै प्रशंसा गरे । कार्यक्रममा कतारबाट युरोप तथा अन्य मुलुकमा रोजगारीका लागि जाने क्रममा केही कन्सल्टेन्सीबाट हुन सक्ने ठगीबारे समेत चर्चा गर्दै वक्ताहरूले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सचेत रहन आग्रह गरे ।

    कार्यक्रममा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । समाजका प्रमुख संरक्षक बलदेव रानाले प्रवासमा समस्या पर्दा सामाजिक संस्था ठूलो सहारा बन्ने बताउँदै कतारमा रहेका प्युठानीलाई समाजमा आबद्ध हुन आग्रह गरे ।

    अधिवेशनमा कलाकार तथा पत्रकारलाई नगदसहित सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष सीताराम सुनारले आफ्‌नो दुईवर्षे कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.