• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन २९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

महिला संघकी महासचिव शकुन्तला रानाको निधन

बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला, प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय

कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
  • अर्घाखाँची, साउन २९ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) की नेतृ तथा अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव कामरेड सकुन्तला रानाको निधन भएको छ । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–५, असुरकोट निवासी रानाको भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा उपचारका क्रममा २०८३ साउन २९ गते निधन भएको हो ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा २०८३ साउन २९ गते जारी श्रद्धाञ्जली वक्तव्यमा रानाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

    पार्टीका अनुसार राना पार्टीकी सक्रिय सदस्य हुनुका साथै अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव तथा नेकपा (मसाल) अर्घाखाँची जिल्ला सचिवालय सदस्य हुनुहुन्थ्यो । उहाँले अर्घाखाँचीको समग्र कम्युनिस्ट आन्दोलन तथा पार्टीको संगठनात्मक र राजनीतिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो ।

    पार्टीले रानालाई सादगीपूर्ण जीवनशैली, इमानदारी, जुझारुपन र कर्तव्यनिष्ठाका लागि परिचित कम्युनिस्ट नेतृका रूपमा स्मरण गरेको छ । सामाजिक परिवर्तनप्रतिको दृढ इच्छाशक्ति र कम्युनिस्ट आन्दोलनप्रतिको प्रतिबद्धताका कारण उहाँ प्रतिकूल परिस्थितिमा समेत निरन्तर सक्रिय रहनुभएको पार्टीको भनाइ छ ।

    रानाको निधनले अर्घाखाँचीको समग्र कम्युनिस्ट आन्दोलन र नेकपा (मसाल) को आन्दोलनमा गम्भीर क्षति पुगेको पार्टीले उल्लेख गरेको छ ।

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला संघकी महासचिव शकुन्तला रानाको निधन
    बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला, प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय
    कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल
    तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा
    काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
    राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • २.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    • ३.
      बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला, प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय

    • ४.
      कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

    • ५.
      तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

    • ६.
      काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    • ७.
      राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

    • ८.
      हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.