• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन २९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

महिला संघकी महासचिव शकुन्तला रानाको निधन

बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला, प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय

कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला, प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय

  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । छिट्टै प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै अखिल नेपाल बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला सम्पन्न भएको छ । २०८३ साउन २९ गते शुक्रबार साँझ भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमको अध्यक्षता तथा समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त भेलामा उपस्थित सहभागीलाई भोला ढकालले स्वागत गर्नुभएको थियो ।

    भेलालाई साउदी अरब नेपाली एकता समाजका अध्यक्ष खुमिराम भण्डारी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य धर्मराज शर्मा, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य दीपनारायण गोले, सिर्जना डबलीका उपाध्यक्ष जगत् रेग्मी र अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष कमल पौडेलले शुभकामना दिनुभएको थियो ।

    भेलामा सङ्गठनको अवस्थाबारेको छलफलमा भरत भण्डारी, लीलाबहादुर केसी, रामदेव पाण्डे, तारामणि न्यौपाने, वैरागी जेठालगायत सहभागी हुनुभएको थियो ।

    भेलाले केन्द्रीय सङ्गठन समिति विघटन गर्दैै प्राडा गौतम संयोजक रहनुभएको सम्मेलन आयोजक समिति गठन गरेको छ ।

    समितिको सचिवालय समितिमा संयोजक गौतमसँगै समीर सिंह, भोला ढकाल, भरतमणि भण्डारी, जीवनारायण खनाल, जगत् रेग्मी, लीलाबहादुर केसी, विदुर मल्ल र तारामणि न्यौपाने रहनुभएको छ ।

    त्यस्तै सदस्यमा काजीगाउँले श्रेष्ठ, रामदेव पाण्डे, कमला थापा, सिद्धिमान जिसी, केशवराज खनाल, दुर्गानाथ खरेल, वैरागी जेठा, भानुभक्त भारती, राजेन्द्र ढुङ्गाना, कमलप्रसाद घिमिरे, प्राडा खेम कोइराला, डा. मनबहादुर खत्री, उमा खनाल, रविमोहन ढकाल, लोकराज भुसाल र बाबुराम आचार्य रहनुभएको छ ।

    भेलाद्वारा निर्वाचित आयोजक समितिको बैठक बसी राष्ट्रिय सम्मेलनको मिति, स्थान तथा प्रकाशनबारे योजना पनि बनाउने निर्णय गरेको बताइएको छ ।

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली
    महिला संघकी महासचिव शकुन्तला रानाको निधन
    कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल
    तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा
    काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
    राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • २.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    • ३.
      बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला, प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय

    • ४.
      कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

    • ५.
      तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

    • ६.
      काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    • ७.
      राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

    • ८.
      हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.