• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

ऊ एक्लै छ

सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त


  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन्। शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार उनलाई नियुक्तिपत्र प्रदान गरे।

    Advertisement

    मेकानिकल इन्जिनियरिङका प्राध्यापक बराल काठमाडौं विश्वविद्यालयमै अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन्। उनले केयूबाट स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

    उनको विशेषज्ञता ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा रहेको छ।

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली
    अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली
    सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ
    महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

    • २.
      अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

    • ३.
      ऊ एक्लै छ

    • ४.
      सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

    • ५.
      महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

    • ६.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    • ७.
      महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    • ८.
      संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.