• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

‘सत्य बोल्न पनि डराउन थाले विश्वका राष्ट्र’ : बर्नी बर्कको चिन्ता


  •   शनिबार, असार २७, २०८३ मा प्रकाशित
  • एजेन्सी । न्युयोर्क

    Advertisement

    संयुक्त राष्ट्रसंघ (यूएन) महासभाकी अध्यक्ष एन्नालेना बर्नी बर्कले विश्वका धेरै सदस्य राष्ट्रहरू अहिले आफ्‌ना धारणा खुलेर राख्न र यूएन चार्टर उल्लङ्घनबारे स्पष्ट रूपमा बोल्नसमेत डराउन थालेको बताएकी छन् । उनले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको रक्षा गर्नु अहिलेको विश्व समुदायको सबैभन्दा ठूलो चुनौती बनेको उल्लेख गरिन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको महासभा सम्बोधनका क्रममा दर्जनौँ प्रतिनिधिहरू सभाहलबाट बाहिरिएको घटनाबारे प्रतिक्रिया दिँदै बैरबोकले यस्ता दृश्य संयुक्त राष्ट्रसंघका लागि नयाँ नभएको बताइन् ।

    उनका अनुसार विगतमा पनि महासभाभित्र असहमति, विवाद र तनावका विभिन्न घटना देखिएका छन्। “महासभा विश्वको विविधता, मतभिन्नता र बदलिँदो अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाको प्रतिबिम्ब हो,” उनले भनिन् ।

    तर अहिलेको परिस्थितिमा आएको सबैभन्दा ठूलो परिवर्तन भनेको धेरै राष्ट्रहरू आफ्‌ना राष्ट्रिय हित वा संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घनजस्ता विषयमा खुलेर बोल्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो। विशेषगरी साना सदस्य राष्ट्रहरू विभिन्न प्रकारका कूटनीतिक दबाबका कारण स्वतन्त्र रूपमा आफ्‌नो धारणा राख्न अप्ठ्यारो महसुस गरिरहेका उनले बताइन् ।

    मध्यपूर्वमा युद्ध सुरु भएयता आफू र संयुक्त राष्ट्रसंघका महासचिवले “यूएन चार्टर कुनै विकल्प होइन, यसको पालना अनिवार्य छ“ भन्ने सन्देश दिँदै आएको बर्नीबर्कले उल्लेख गरिन्।

    उनले यूएन चार्टरको धारा–२ अनुसार अन्तर्राष्ट्रिय विवाद शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने तथा कुनै पनि राष्ट्रविरुद्ध बल प्रयोग गर्न नपाइने व्यवस्था सबै सदस्य राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिइन्।

    बर्नी बर्कका अनुसार अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी भनेको बहुसंख्यक सदस्य राष्ट्रहरूलाई एकताबद्ध गर्दै अन्तर्राष्ट्रिय कानुन, नियममा आधारित विश्व व्यवस्था र संयुक्त राष्ट्रसंघको बडापत्रको प्रभावकारी संरक्षण गर्नु हो ।

    संयुक्त राष्ट्रसंघ (यूएन) महासभाकी अध्यक्ष एन्नालेना बर्नी बर्क यतिवेला चीन भ्रमणमा छिन् । बर्नी बर्कले भ्रमणका दौरानमा सीजीटीएनलाई अन्तर्वार्ता दिँदै संयुक्त राष्ट्र संघले कस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको भन्ने विषयमा खुलाएकी हुन् । उनका अनुसार भूराजनीतिक द्वन्द्व, जलवायु शासन तथा परिवर्तन र डिजिटल डिभाइस लगायतका विषयमा उनले विचार राखेकी छिन् ।

    शनिबार, असार २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.