• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पेरूमा वामपन्थी विरोधी फुजिमोरी शासन सुरु हुँदै


  •   शनिबार, असार २०, २०८३ मा प्रकाशित
  • लिमा । पेरूमा वामपन्थी विरोधी केइको फुजिमोरी नेतृत्वमा शासन सुरु हुन थालेको छ । अमेरिकी कठपुतलीको आरोप लागेका अल्बर्टो फुजिमोरीकी ५१ वर्षीया छोरी केइकोले आगामी जुलाई २८ मा राष्ट्रपतिको रूपमा शासन सुरु गर्न लागेकी हुन् ।

    Advertisement

    अन्तरिम राष्ट्रपति होसे मारिया बाल्काजारबाट उनले पदभार ग्रहण लागेकी हुन् । उनको कार्यकाल सन् २०३१ सम्म रहनेछ ।

    सन् १९९० देखि सन् २००० सम्म पेरूको नेतृत्व गरेका अल्बर्टो पेरू कम्युनिस्ट पार्टी साइनिङ पाथमाथि चरम दमन गरेका थिए । केही समयपछि उनको शासन पतन भएको थियो ।

    उनको शासनमा भ्रष्टाचार तथा मानवअधिकार उल्लङ्घनलगायतका विभिन्न समस्या देखा परेको थियो ।

    यता, नवनिर्वाचित राष्ट्रपति केइकोले आफ्नो विजयसँगै देशमा ‘नयाँ अध्याय’ सुरु भएको घोषणा गरेकी छिन् । पेरूको निर्वाचनसम्बन्धी सर्वोच्च निकायले शुक्रबार उहाँको झिनो मतान्तरको जितलाई औपचारिक रूपमा प्रमाणित गरेको हो ।

    निर्वाचन निकायको घोषणासँगै पेरूको इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनको टुङ्गो लागेको छ, साथै पछिल्लो एक दशकमा पेरूले नवौँ राष्ट्रपति पाएको छ ।

    निर्वाचन प्रमुख रोबर्टो बुर्नेओले राजधानी लिमामा आयोजित समारोहमा फुजिमोरीलाई गणतन्त्रको राष्ट्रपति तथा लुइस फर्नान्डो गालारेटालाई प्रथम उपराष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए ।

    घोषणापछि फुजिमोरीले आफ्नो दलको मुख्यालयबाट सम्बोधन गर्दै पेरूमा कानुनी शासन, संस्थागत स्थायित्व र सार्वजनिक सुरक्षालाई पुन: स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    यसअघि तीनपटकको राष्ट्रपति निर्वाचनमा पराजित भएकी केइको चौथो प्रयासमा वामपन्थी उम्मेदवार रोबर्टो सान्चेजलाई पराजित गर्दै निर्वाचित भएकी थिइनन् । उनले ५०.१३ प्रतिशत मत प्राप्त गर्दा सान्चेजले ४९.८६ प्रतिशत मत प्राप्त गरेका थिए । (रासस/एएफपी)

    शनिबार, असार २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.