• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राष्ट्रिय जनमोर्चा भन्छः महिला र दलितका लागि विशेष निर्वाचन क्षेत्र छुट्याउ


  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले महिला र दलित समुदायका लागि विशेष निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग गरेको छ।

    Advertisement

    पार्टीका महासचिव मनोज भट्टका अनुसार संविधान संशोधनको क्रममा महिला र दलित समुदायका लागि आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने माग अघि सारिएको हो।

    जनमोर्चाले आफ्नो निकट संगठन अखिल नेपाल महिला संघ र जातीय समता समाज मार्फत उक्त मागलाई थप सशक्त रूपमा अगाडि बढाउने तयारी गरेको जनाएको छ।

    महासचिव भट्टका अनुसार सामाजिक तथा ऐतिहासिक रूपमा उत्पीडनमा परेका महिला र दलित समुदायका प्रतिनिधिहरूलाई प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेर निर्वाचित हुन कठिन हुने भएकाले विशेष आरक्षणको व्यवस्था आवश्यक रहेको छ।

    उनले भने, “संसदीय लोकतन्त्र भएको छिमेकी मुलुक भारतमा पनि विभिन्न समुदायका लागि आरक्षणसम्बन्धी व्यवस्था रहेको छ। नेपालमा पनि महिला र दलित उम्मेदवारले मात्र चुनाव लड्न पाउने गरी आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने हाम्रो माग हो। हाल संसदीय निर्वाचनमा निश्चित कोटा समानुपातिक प्रणालीमार्फत सुनिश्चित गरिएको छ। अब प्रत्यक्ष निर्वाचन प्रणालीमा समेत महिला र दलितका लागि विशेष क्षेत्र छुट्याइनुपर्छ।”

    भट्टका अनुसार महिलाका लागि निश्चित संख्यामा तथा दलित समुदायका लागि जनसंख्याको अनुपातमा करिब १४ प्रतिशत निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने प्रस्ताव गरिएको छ।

    उनले आरक्षित निर्वाचन क्षेत्रहरू स्थायी रूपमा एउटै जिल्ला वा क्षेत्रमा सीमित नरहने स्पष्ट पार्दै प्रत्येक निर्वाचनमा आवश्यकता र व्यवस्थाअनुसार फरक–फरक जिल्ला वा क्षेत्र निर्धारण गर्न सकिने, तर आरक्षित क्षेत्रको संख्या भने निश्चित रहने बताए।

    यसैबीच, उक्त मागबारे व्यापक बहस र छलफलका लागि राष्ट्रिय जनमोर्चाले यही जेठ ३० गते काठमाडौँमा वृहत् अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

    शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.