• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एमसीसी परियोजना सुरुः रातमाटे–दमौली सबस्टेशन र २९७ किमि लाइन निर्माण अघि बढ्यो


  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • नुवाकोट । एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत रातमाटे र नयाँ दमौली सबस्टेशन तथा करिब २९७ किलोमिटर प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ।

    Advertisement

    परियोजना अन्तर्गत ४०० केभी क्षमताका तीन सबस्टेशन र प्रमुख प्रसारण लाइनहरू निर्माण हुनेछन्। अमेरिकी अनुदान ५५ करोड अमेरिकी डलर र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर सहलगानीमा अघि बढाइएको यो आयोजना राष्ट्रिय विद्युत् ग्रिड सुदृढ गर्ने, आपूर्ति प्रणालीलाई भरपर्दो बनाउने र क्षेत्रीय ऊर्जा व्यापारमा नेपालको सहभागिता विस्तार गर्ने उद्देश्यसहित अघि बढाइएको हो।

    निर्माण हुने प्रसारण लाइनहरूमा लप्सीफेदी–रातमाटे–हेटौँडा, रातमाटे–दमौली र दमौली–बुटवल खण्ड समावेश छन्। परियोजना सम्पन्न भएपछि यी पूर्वाधार नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछन्।

    ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार उच्च भोल्टेज प्रसारण लाइन र आधुनिक सबस्टेशन निर्माणले दीर्घकालीन रूपमा विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्ने, चुहावट तथा अवरोध घटाउने र औद्योगिक विकासका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।

    तर, यस्ता ठूला वैदेशिक सहायतामा आधारित पूर्वाधार परियोजनाहरूले नीतिगत स्वतन्त्रता, सम्झौताको शर्त र दीर्घकालीन रणनीतिक प्रभावका विषय जन्मिदै आएका छन् । एमसीसीसम्बन्धी परियोजनालाई लिएर नेपालमा विगतदेखि राष्ट्र र राष्ट्रियतामाथि साम्राज्यवादी हस्तक्षेपको रुपमा आलोचना हुँदै आएको छ ।

    समर्थकहरूले यसलाई ऊर्जा पूर्वाधार विकास र आर्थिक आधुनिकीकरणको अवसरका रूपमा लिएका छन् । आलोचकहरूले राष्ट्रिय प्राथमिकता, निर्णय प्रक्रिया र बाह्य प्रभावका सम्भावित आयामबारे बहस चलाउँदै आएका छन् ।

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.