• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राष्ट्रियता र समकालीनताबारे प्रलेसको कवितागोष्ठी सम्पन्न


  •   शनिबार, साउन १७, २०७७ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले राष्ट्रियता र वर्तमान समकालीनताबारे कवितागोष्ठी सम्पन्न गरेको छ । केन्द्रीय समितिको आयोजनामा २०७७ साउन १७ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    “कवितामा राष्ट्रियता र समकालीन स्वर” शीर्षक दिइएको उक्त कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो, वरिष्ठ साहित्यकार कुन्ता शर्मा । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले अहिले राष्ट्रिय सहमतिको स्वरूपमा राष्ट्रियताको विषयमा आवाज उठ्नु इतिहासमा विरलै घट्ने घटना भएको बताउनुभयो । नेपाल कहिल्यै पनि कसैको गुलाम नरहेको बताउँदै उहाँले अहिलेका शासकहरूमा भने कमारोपनले घर गरेको बताउनुभयो । ‘अहिलेका शासकहरूको मनमा कमारोपन बसेको पाइयो’ प्रमुख अतिथि शर्माले भन्नुभयो– ‘तर हामी साहित्यकारहरू माथि सत्तातिर हेर्दैनौँ, बरु तल जनतातिर हेर्दछौँ । त्यसैले हामीले शासकवर्गको कमारोपनप्रति दिग्दारी लाग्दछ ।’ तर प्रगतिशील साहित्यकारहरू राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा लगातार बोलिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा समीक्षात्मक मन्तव्य राख्दै प्रा.डा. हेमनाथ पौडेलले कविता आफैमा समालोचना भएको बताउनुभयो । गोष्ठीमा वाचित कवितामा आलोचनात्मक चेत प्रखर रहेको बताउँदै उहाँले कविताहरू विचार र कलाको संयोजनसहित आएको पनि उल्लेख गर्नुभयो । अर्का समालोचक साहित्यकार सीता शर्माले सामाजिक दायित्वबोधअनुसार कविता प्रस्तुत भएको बताउनुभयो । वर्गीय पक्षधरता, राष्ट्रियता, स्वजागरण, समकालीनता सबै विषय समेटिएको बताउँदै उहाँले कवितामा अग्रजले उदीयमानबाट र उदीयमानबाट अग्रजबाट सिक्नुपर्ने बताउनुभयो ।

    केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले समेत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कुन्ता शर्माले कविता वाचन गर्दै गर्नुभएको थियो । कार्यक्रममा अनिता लामा, डा. अमर गिरी, कल्पना पौडेल, कुमारी महरा, डा. गोविन्द आचार्य, जीवन स्पर्शी, तिला लेकाली, देवेन्दसक्तेन राई, नदीराम केसी, पोषराज पौडेल, प्रियङ्का झा, बुँद राना, भीम क्षेत्री, मीन राना, युगिन विवेक, युद्धविक्रम शाही, ऋतु केसी, लक्षिराम आचार्य, शान्ति प्रियवन्दना, सरु बस्नेत र हरिश ओलीले कविता वाचन गर्नुभएको थियो ।

    केन्द्रीय कोषाध्यक्ष तथा कवितागोष्ठीसम्बन्धी उपसमितिका संयोजक प्रा.डा. धु्रवकुमार घिमिरेको अध्यक्षता तथा केन्द्रीय सचिव प्रकाश थापा मगरको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई केन्द्रीय सदस्य शालिकराम तिमिल्सिनाले स्वागत गर्नुभएको थियो ।

    शनिबार, साउन १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.