• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बागलुङको ढोरपाटनमा राजमोको प्रशिक्षण, टोल–टोलमा संगठन निर्माण


  •   बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाले लकडाउन खुलेसँगै भेला, प्रशिक्षण तथा संगठन निर्माण अभियान सञ्चालन गर्न सुरु गरेको छ । विगतमा सञ्चालन गरिएको संगठनात्मक अभियान लकडाउनका कारण स्थगित भएकोमा लकडाउन खुलेसँगै फेरि संगठन निर्माण लगायतका गतिविधि अगाडि बढेको हो ।

    Advertisement

    त्यसै क्रममा बागलुङको ढोरपाटन नगरपालिकामा प्रशिक्षण भेलासँगै संगठन पुनर्गठन अभियानलाई तिब्रता दिईएको छ । साउन १२ गते राजमोको ढोरपाटन नगरपालिका–४ मा भेला गरी टोल टोलमा संगठन निर्माण अभियान सुरु गरिएको हो ।

    यो पनिः बागलुङको ढोरपाटनमा राजमोको संगठन निर्माण

    प्रशिक्षण
    राष्ट्रिय जनमोर्चा बागलुङ, ढोरपाटन नगरसमितिले वडा नं ३ र ४ को संयुक्त प्रशिक्षण सञ्चालन गर्नुका साथै वडा नं ४ का विभिन्न स्थानमा टोल समितिहरु गठन गरेको छ ।

    वडा नं ४ का विभिन्न टोलहरुमा भएका भेलाले राजमो र अखिल नेपाल युवक संघका टोल समितिहरु गठन गरेको राजमो नगर समितिका कोषाध्यक्ष एवं युवा नेता इन्द्रमान छन्त्यालले जानरकारी दिनुभएको छ ।

    बुधबार भएको प्रशिक्षण भेलामा राजमो जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य धनबहादुर कुँवर र जातीइ समता समाजका जिल्ला अध्यक्ष नरबहादुर सुनारले प्रशिक्षण दिनुभएको थियो । राजमो ढोरपाटन नगर सदस्य हिराबहादुर खत्रीको अध्यक्षता तथा कुलबहादुर छन्त्यालले सन्चालन गर्नुभएको कार्यक्रममा ४५ जना नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा राजमोको विधान र घोषणापत्र, जातीय विभेद, संगठन निर्माण र परिचालन, सिद्धान्त र व्यवहार, पार्टी र जनताबीचको सम्बन्ध, अनुशासन, तत्कालिन राजनीतिक परिस्थिति लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

    संगठन निर्माण
    वडा भेला र प्रशिक्षण पछि वडा नं ४ का विभिन्न टोलमा संगठन निर्माण गरिएको राजमो नेता छन्त्यालले युगदर्शनलाई जानकारी दिनुभयो । उहाँका अनुसार हालै राजमो र अखिल नेपाल युवक संघका निम्न टोलहरु गठन भएको छ ।

    फलाखानी टोल
    फलाम खानीमा सम्पन्न भेलाले राजमोको टोल समिति गठन गरेको छ । समितिमा अध्यक्ष झकबहादुर विक, सचिव चोकबहादुर विक (रामु), सदस्य ओमप्रकाश विक (राजु) र चुडामणी विक रहनुभएको छ । सो समितिमा सदस्यहरु थप हुने बताइएको छ ।

    धिरि सुवाखोला
    यस्तै, धिरि सुवाखोलामा सम्पन्न अर्को भेलाले राजमोको टोल समिति गठन गरेको छ । जसको अध्यक्ष लालबहादुर विक, उपाध्यक्ष तुलबहादुर छन्त्याल (तुलेन्द्र), कोषाध्यक्ष ललित गोतामे, सचिव सुरेनद्र गोतामे, र सदस्यहरुमा श्याम गोतामे, रत्नबहादुर अर्गेजा, वीरबहादुर छन्त्याल, रनकुमारी छन्त्याल र विप्लव छन्त्याल रहनुभएको छ ।

    गहुँखेत राईजुङ पुरानो गाउँ र मवाङ टोल
    अध्यक्ष गौरीप्रसाद अर्गेजा, सचिव टेकबहादुर अर्गेजा, कोषाध्यक्ष डम्बर बहादुर अर्गेजा र सदस्य प्रेम छन्त्याल रहनुभएको छ । यस्तै,सो समितिमा पनि सदस्यहरु थप गरिने बताइएको छ ।

    युवक संघ (किरी टोल समिति)
    यस्तै, अखिल नेपाल युवक संघको टोल भेलाले किरीटोलमा समिति गठन गरेको छ । जसको अध्यक्ष तुलेन्द्र अर्गेजा, उपाध्यक्ष खगेन्द्र अर्गेजा, सचिव तेजिन्द्र पुन, कोषाध्यक्ष समीर अर्गेजा, सदस्यहरु कृष्ण सेरबुजा, कमल सेरबुजा, रमेश सेरबुजा र भूमिराज सेरबुजा रहनुभएको छ ।

    फलामखानी टोल
    फलामखानीमा भएको युवाहरुको भेलाल लक्ष्मण रसाइलीको अध्यक्षतामा टोल समिति गठन गरेको छ । जसको उपाध्यक्ष खिमबहादुर विक, सचिव यमु विक, सहसचिव इनद्रबहादुर विक रकोषाध्यक्ष तिलक विक तथा सदस्यहरुमा मिलन विक, चन्द्रकला विक, सुनिल विक, श्याम विक, रामबहादुर विक र शंकर विक रहनुभएको छ ।

    यो पनिः लकडाउन समाप्तिसँगै राजमोको संगठन अभियान अगाडि बढ्दै

    बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.