• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

‘प्रवासीको पीडा’


  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
  • प्रवासीको पीडा भरी बताउँदै छु गीतमा ।
    प्रगतिशील गीत गाउँ सबको हितमा ।‌‌।
    प्रवासको गल्ली गल्ली लाखौंलाख नेपाली।
    आपतको सामना गर्न पर्यो यसपाली ।।

    Advertisement

    चौकीदारी गर्ने दाजु कोठीबाट दिदीले।
    भन्छन् वास्ता गरेछैन नेपाल सरकारले।।
    कोठीबाट निकाल्लदिए कोरोनाको डरले।
    आफ्ना जनता आपत पार्यो नेपाल सरकारले।।

    गासबास कपास खोसिएका मजदुर ।
    आफ्नै देशको सरकारबाट निरास हजुर ।।
    कति मजदुर पैदल यात्रा कोही सडक पेटीमा।
    सुखले सास फेरेको मान्छे मैले देखिन ।।

    रासन पानी नभएर हिँडे राहत खोजन ।
    दुःख के हो मजदुरको हामीलाई सोधन ।।
    आशा थियो सरकारले आफ्ना जन्ता बोलाउँछ।
    राजदूतले सरकारलाई चिठ्ठी पठाउँछ ।।

    न सरकारले ध्यान दियो न त राजदूतले ।
    चुनाव आउँदा भोट माग्छौ कौना मुखले ?
    सरकार र राजदूतलाई चिनेका छन् जन्ताले ।
    मजदुरको आँसुसँगै खेल खेल्यौ मजाले।।

    कति पीडा सहेका छन् प्रवासमा नेपाली ।
    कुन पार्टीले कस्तो गर्यो बुझ्यौँ यसपाली ।‌।
    नोकरीबाट निकाल्दियो जागीर पनि हटिगो ।
    नेपालीलाई प्रवासमा दुःख कती भो ।‌।

    राहत बाँड्दा सम्म त्यहाँ पक्षपात गरियो।
    के थाहा सरकार, भोको पेट क्यारी भरीयो।।
    आफ्ना जनता आपतमा पर्दा सम्म नहेर्ने ।
    बुझ्नै पर्छ अब जनताले इनलाई के गर्ने ।।

    चुनाबको बेला चाहियो जनताको तिम्ला हात ।
    तिनै जनता विपद पर्दा दिन्नौ किन साथ ।।
    चिन्ता खाली कुर्सीकै छ महलमा बसेर ।
    पीर छैन भोका पेटको अब आपत देखेर ।।

    कुर्सी सम्म पुराउने त जनताकै हुन्छ हात ‌।
    त्यही सोचेर दुःखको घडी दिनसके साथ ।।
    जनताको पीरसँग खेलवाड अब नगर ।
    लाखौं जनता प्रवासमा भए है बेघर ।।

    आफ्नै देश फर्किन नि पाएनन् कसैले ।
    जनताको पिर मर्का बुझौँ हौ सबैले ।।
    जनताको मर्म बुझ्ने कुन सरकार आउला ? ।
    आफ्नो देशको मुहार देख्न कहाँ पाउला ।।

    कहीले होला देशमा बरै कहिले होला चमत्कार ।
    यो गीतलाई यही रोक्छु सबलाई नमस्कार।।

    जुना चालिसे (चंडीगढ़)

    बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.