• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘दोषीलाई उन्मुक्ति दिने निर्णयले न्यायप्रणाली नै ध्वस्त हुँदै गएको संकेत’


  •   आइतबार, साउन ११, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सर्वोच्च अदालतले श्रीमती हत्याको आरोपमा सर्वस्व सहित जन्म कैदको जेल सजाय भोगिरहेका पूर्व डिआइजी रञ्जन कोइरालालाई उन्मुक्ति दिएकोप्रति आपत्ति जनाएको छ । त्यो निर्णयले जनताको न्यायपालिकाप्रतिको विश्वास र भरोसालाई खतम पार्ने काम गरेको मसालको ठहर छ ।

    Advertisement

    मसालका प्रवक्ता रामप्रकाश पुरीले प्रेशित गर्नुभएको वक्तव्यमा भ्रष्टाचारी र बिभिन्न विषयमा सजाय पाएका दोषीहरूलाई उन्मुक्ति दिने निर्णयले देशको सम्पूर्ण न्यायप्रणाली नै ध्वस्त हुँदै गइरहेको कुरातर्फ संकेत गरेको बताउनुभएको छ ।

    ‘विगत केही वर्षदेखि सर्वोच्च अदालतमा न्याय परिषद, न्यायाधीश, प्रधानन्यायाधीश आदिका प्रवृत्ति, निर्णय र कामबारे प्रश्नहरू उठ्ने गरेका छन् । त्यो कारणले सर्वोच्च अदालतको गरिमापूर्ण परम्परा ध्वस्त हुँदै गइरहेको अवस्थामा अहिले कोइरालासम्बन्धी गरिएको निर्णयले सर्वोच्च अदालतको गिर्दो छविलाई उत्कर्षमा पुर्‍याउने काम गरेको छ’ वक्तव्यमा भनिएको छ, ‘अन्तिम न्यायको फैसला र सम्पादन हुने सर्वोच्च अदालतको छवि धुमिल्याउने काममा भ्रष्ट प्रवृत्तिका न्यायधिशका कार्यशैली, विवादित निर्णय र फैसलाहरू नै जिम्मेवार रहेका छन् ।’

    अहिले पूर्व डिआइजी कोइरालाको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय भ्रष्टाचारी, अस्वस्थ र पक्षपाती कार्यशैलीको नमूनाको रूपमा अगाडि आएको वक्तव्यमा उल्लेख छ ।

    ‘यसले न्यायप्रणालीको सम्पूर्ण संयन्त्रलाई धुमिल बनाउनका साथै सर्वोच्च अदालतमा हुँदै गइरहेका गलत निर्णय र गिर्दो छविको पनि उजागर गरेको छ । त्यसले देशको न्यायप्रणालीका मूल्य र मान्यतालाई नै चुनौति दिएकाले त्यो निर्णय हामीले विरोध गर्दछौँ’ वक्तव्यमा भनिएको छ ।

    वक्तव्यको पूर्ण पाठको लागि यो पढ्नुहोस्ः योजनाविहीन कार्यशैलीले कोरोनाको समस्या बल्झने खतराः मसाल

    आइतबार, साउन ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.