• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कोलाहल


  •   शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
  • मधु क्षेत्री

    Advertisement

    जता हेर्‍यो त्यतै कोलाहल
    जता छिर्‍यो त्यतै कोलाहल
    कोलाहल ! कोलाहल ! ! कोलाहल ! ! !

    सरकारमा हेर्‍यो कोलाहलै कोलाहल
    यस्तै गुज्रिरहेको छ देशको हाल
    कोरोनाको कोलाहल
    सलहको कोलाहल
    सरकार अपदस्त हुन्छ कि भन्ने कोलाहल
    सङ्कटकाल लाग्छ कि भन्ने कोलाहल
    सलहले बाली नष्ट पार्छ कि भन्ने कोलाहल
    गाउँका गाउँ पहिरो जान्छ कि भन्ने कोलाहल
    कतै राष्ट्रियता धरापमा पर्छ कि भन्ने कोलाहल
    चेलीबेटी बलात्कृत हुन्छन् कि भन्ने कोलाहल
    हत्या र हिंसा बढ्छ कि भन्ने कोलाहल
    कतै अनिकाल लाग्छ कि भन्ने कोलाहल

    यस्तै कोलहालै कोलाहलको बिचबाट
    फेरि पनि स्वाभिमानी देशभक्तहरू
    राष्ट्रिय अखण्डताको निम्ति
    सङ्घर्ष गरिरहेकै छन्
    सिरमा कफन बाँधेर
    सडक तताइरहेकै छन्
    कोरोना महामारीबाट गुज्रिरहेका हामी
    एमसिसीका विरुद्ध लडिरहेका हामी
    राष्ट्रिय सर्वभौम जोगाउन
    भारतीय साम्राज्यवादाद्वारा अत्तिक्रमित नेपाली भूभाग
    कालापानी, लिपुलेक र लिम्पियाधुरा
    फिर्ता गर भन्दै सडक तताउँदै छन्
    एमसिसी खारेजीको आन्दोलन गर्दै छन्

    त्यसैले राष्ट्रिय स्वाभिमानको लडाइँ निस्तेज पार्न
    साम्राज्यवादीहरू चलखेल गर्दै छन्
    सरकार अपदस्त गराउने षड्यन्त्र रच्दै छन्
    ‘फुट हाल राज गर’ को नीति अपनाउँदै छन्
    फेरि पनि नेताहरू आपसमा लसडरहेका छन्
    अपाङ्ग भएको छ बहुमतको सरकार
    असहाय भएको छ सत्तासिन वामपन्थी शक्ति
    देशलाई अनिर्णयको बन्दी बनाएर
    जुँगाको लडाइँमा रमिरहेका छन्
    सामाजिक न्यायको कुनै आभाष पाइँदैन
    जताततै कोलाहलै कोलाहल मच्चिएको छ

    विखण्डकारीहरू !
    राष्ट्रघाती स्वरहरू ओकल्दै छन्
    अमेरिकी साम्राज्यवादले
    एमसिसीको जालो फालेको छ
    भारतीय साम्राज्यवादले
    नाकाबन्दीका ध्वाँस देखाउँदै छ
    यस्तो सङ्गिन घडीमा
    विखण्डनकारीहरूका विरुद्ध
    अमेरिकी साम्राज्यवादका विरुद्ध
    कोरोना महामारीको सामना गर्न
    प्राकृतिक विपत्तिको सामना गर्न
    दुईतिहाइको तर निरीह सरकार
    अपाङ्ग भएको छ, असहाय भएको छ

    त्यसैले, स्वाभिमानी देशभक्तहरू
    जनतातै निर्णायक शक्ति भएको हुँदा
    जागौँ, उठौँ, खबरदारी गरौँ
    राष्ट्रिय अखण्डताको रक्षा गरौँ
    राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ
    इङ्कलाबको आवाज बुलन्द गरौ !

    शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.