काठमाडौँ । बुढानीलकण्ठस्थित शेरबहादुर देउवाको भवन भत्काउनमा रोक लगाइएको छ ।
Advertisement
जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर नयाँ संरचना बनाउन खोज्दा प्रशासनले रोक लगाएको हो।
देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएको छ।
भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम सङ्कलन गरेर राखेको थियो ।