• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

यसो गरौँ


  •   बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
  • भक्त विश्वकर्मा ##

    Advertisement

    यसपटकको चुनावमा पनि
    भाइरललाई नै सहयोग गरौँ
    भोजभतेर खुवाउनेलाई नै बोलाऊँ
    मासुमदिरा खुवाउनेलाई नै जिताऊँ
    पेट्रोल हालिदिने पार्टीको जुलुसमै जाऊँ

    यसपटक फेरि
    भ्रष्टाचारीलाई नै चुनौँ
    देश बेच्नेलाई नै भोट गरौँ
    कलकारखाना ध्वस्त पार्नेलाई
    मतदान गरिरहौँ
    साम्राज्यवादीका भरिया पार्टीलाई
    जिताएर पठाऊँ
    सहकारी ठगी गर्ने लुसिफरको
    पार्टीलाई सरकारमा पठाऊँ
    सिंहदरबार जलाउनेलाई चुनौँ
    एमसिसीका मतियारलाई
    सत्ताको बागडोर समात्न दिइरहौँ
    नयाँ नयाँ सन्की महाराजलाई
    सत्ता हस्तान्तरण गरौँ
    नोटमा भोट बदलौँ
    प्रतिगामीलाई फेरि टाउको
    उठाउन मदत गरौँ
    बरु ३६४ दिन सरापी बसौँ
    तर बारम्बार उनैलाई जिताइरहौँ

    पहिलाजस्तै यस पटक पनि
    जनताको पक्षमा सधैँ बोल्ने
    पार्टीलाई हराऔँ
    भ्रष्टाचार कहिल्यै नगर्ने पार्टीलाई
    भोट नहालौँ
    देश बचाउन सधैँ सङ्घर्ष गरिरहने
    भुइँमान्छेको पार्टीलाई मतदान नगरौँ
    सही र सत्य एजेन्डा भएको पार्टीलाई
    सानो नै राखौँ
    प्रगतिशील र निष्ठावान् पार्टीलाई
    हराउँदै जाऊँ
    देशभक्त क्रान्तिकारी पार्टीलाई
    चुन्दै नचुनौँ
    किनकि यो पार्टीलाई जितायो भने
    सङ्घीयताको खारेज हुन्छ
    गुण्डाराज पार्टीको भर्तीकेन्द्र
    बन्द हुन्छ
    शिक्षा, स्वास्थ्य नि:शुल्क हुन्छ
    असमान सबै सन्धि खारेज हुन्छ
    कलकारखाना खुल्छ
    देशमै स्वरोजगार सुरु हुन्छ
    देश आत्मनिर्भर हुन्छ
    देश विकास हुन्छ
    त्यो किन हुन दिनूँ
    पैसा नबाँड्ने, पेट्रोल नदिने
    मदिरा पनि नपिलाउने पार्टीलाई
    किन भोट दिनूँ ?

    त्यसैले फेरि राजमोलाई हराऔँ
    गिलास चिह्नमा मतदान नगरौँ
    देश भड्खालोमा हाल्ने पार्टीलाई जिताऊँ
    भ्रष्टाचारी, गद्दारी सन्की, ठगलाई
    दुईतिहाइले जिताऊँ
    नेपालको नामनिसान मेटाइदिऊँ
    बरु देश युक्रेन बनाऊँ
    सुडान बनाऊँ
    सत्यलाई गुमराहमा नै राखिरहौँ
    डिजिटल लतमा फसिरहौँ
    अनि देश मज्जाले विकास हुन्छ
    विदेशी सेनाले टुडिखेलमा परेड खेल्छ
    देश पूर्ण उपनिवेशमा जान्छ
    यसपटक पनि यसो गरौँ
    अर्काे पटक पनि यसै गरौँला

    बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.