• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

विश्वभरि युट्युब डाउन, समाधानको प्रयास जारी


  •   मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । विश्वभरि नै लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब अवरुद्ध भएको छ । यससँगै यो प्राविधिक समस्या समाधान गर्न युट्युब लागिरहेको जानकारी प्राप्त भएको छ ।
    अनलाइन आउटेज ट्र्याकिङ वेबसाइट ‘डाउनडिटेक्टर’ का अनुसार मङ्गलबार रातिदेखि समस्या सुरु भएको केही समयभित्रै दुई लाख ८० हजार बढी प्रयोगकर्ताले युट्युब नचलेको उजुरी दर्ता गराएका थिए ।
    मुख्यगरी युट्युबको मोबाइल एपमा समस्या देखिए पनि धेरैले डेस्कटप वेबसाइटमा समेत अवरोध झेल्नुपरेको बताएका छन् । त्यस्तै, युट्युबको प्रिमियम सेवा ‘युट्युब टिभी’ मा पनि सात हजारभन्दा बढी गुनासा परेको बताइएको छ ।
    अमेरिकाको न्युयोर्क, वासिङटन, सिकागो र लस एन्जलसजस्ता मुख्य सहरमा यसको प्रभाव सबैभन्दा बढी देखिएको छ ।
    सेवामा अवरोध आएपछि युट्युबले एक आधिकारिक विज्ञप्ति जारी गर्दै प्रयोगकर्तामा परेको असुविधाप्रति ध्यानाकर्षण भएको बताएको छ । कम्पनीले आफ्ना प्राविधिक टोली यसबारे सजग रहेको र समस्या समाधानका लागि काम गरिरहेको बताएको छ तर यो सङ्कट के कारणले निम्तिएको हो भन्नेबारे कम्पनीले स्पष्ट पारेको छैन ।
    सामाजिक सञ्जालमा प्रयोगकर्ताले आफ्ना समस्या साझा गर्दै युट्युब खोल्दा ‘ब्ल्याक स्क्रिन’ मात्र देखिने वा ‘समथिङ वेन्ट रङ’ भन्ने सन्देश आउने गरेको बताएका छन् ।
    केहीले ठट्टा गर्दै युट्युबविनाको समय ‘संसारको अन्त्य’ भएको टिप्पणी गरेका छन् । कतिपयले खाना खाँदा भिडियो हेर्न नपाएको भन्दै आक्रोश पोखेका छन् ।
    प्राविधिक विज्ञका अनुसार यस्तो अवस्थामा ब्राउजरको क्यास र कुकिज सफा गर्ने, भिपिएन बन्द गर्ने वा एप अपडेट गर्नेजस्ता उपाय अपनाउन सकिने भए पनि यो समस्या युट्युबकै सर्भरमा देखिएकाले प्रयोगकर्ताको तर्फबाट गरिने प्रयास तत्काल प्रभावकारी नहुने भनिएको छ ।

    Advertisement

    मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.