• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

लुकेको कुरा र साम्राज्यवादी माहोल


  •   शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
  • रवि पौडेल ###

    Advertisement

    नेपालीको वामपंथी आन्दोलन होस् या प्रजातान्त्रिक आन्दोलन होस् जहाँ पनि जहिले पनि बाहिरि हस्तक्षेप हुँदै आएको छ । दल फुटाउन होस् या सरकार ढलाउन होस् दक्षिणी साम्राज्यवादले यस्तै भुमिका मात्रै होइन छिमेकी राट्रहरूमा अशान्ति मञ्चाउने, स्थायी सरकार हुन नदिने र आफ्‌नो अनुकूलको ब्यक्ति वा पार्टी रोज्ने गरेको छ । खुल्ला सिमाना र छिमेकी मित्रराष्ट्रको नाममा गरेको यस्तो व्यवहार वास्तवमा नेपाली समाज र राष्ट्रप्रेमि जनतालाई संघीयता हुँदैन र पटकपटक यहि हुँदै आएको छ ।

    विपि, मातृका, गिरीजा कोइरालादेखि देउवा–ओलि हुँदै, प्रचण्डसम्मलाई छिमेकीले नचाइरहेको छ । गण्डकी, कोशी र महाकालीका ठुलाठुला सम्झौता र राष्ट्रघातका शृङ्खला यिनै दल र ब्यक्तिहरूबाट हुँदै आएका हुन् । पछिल्लो समयमा नागरिकता बिधेक, एमसिसीदेखि यसपिपिसम्मको सम्झौता गरेर धेरै परको साम्राज्यवादलाई भित्राउनेका गरे, जसको फलस्वरूप गत भदौ २३ र २४ गतेको घटना घट्यो । जेनजी पुस्ताको नाममा गरिएको यो आन्दोलनको भित्र रहस्य अर्कै थियो भन्ने कुरा अब प्रमाणित भएको छ । तर लुकेको कुरा कसले पत्याउने र कसरी बुझाउने ?

    भदौ २३ गते जुन विद्यार्थिहरू मारिए त्यो खेदजनक छ । तर यति धेरै मानिसहरू मारिनु ‘२४ गते विध्वंश गर्नु यो एउटा सुनियोजित षड्यन्त्र थियो भन्ने कुरा स्कुल र कलेजको ड्रेसमा आउनु, पानीको बोटल र छाता पनि ल्याउनु भन्ने भित्रि षड्यन्त्रको बिस्तारै प्रदाफास हुँदै गएको छ ।

    जुन दिन १९ जना जेनजीहरू मारिए त्यो दिन सबैभन्दा खुसि रास्वपा र रवि लामिछाने थिए । १९ जनाको रगत सडकमा बगिरहँदा रास्वपाका कार्यकर्ता नख्खु जेलमा रवि छुटाउन ब्यस्त थिए । उनीहरू यति धेरै खुसी देखिन्थे कि १९ जनको रगत र घाइतेका परिवारको पीडा उनीहरू बुझ्न सक्ने अबस्थामा थिएनन् । किन कि रविलाई छुटाउने र तालि लगाई खुसियाली मनाउन ब्यस्त देखिन्थे । विस्तारै खुल्दै गयो कि देशभरि विध्वंसात्मक गतिविधि गर्नेहरूमा काँग्रेस र एमालेका कार्यकर्ता भन्दा रास्वपाका कार्यकर्ता धेरै अग्रसर भएको अब उनीहरूले पनि यो कुरा लुकाउन सक्दैनन् होला ?

    अर्को रहस्यमय कुरा के छ भने भारतीय साम्राज्यवादको हस्तक्षेपलाई परास्त गर्न र आफ्‌नो प्रभुत्व जमाउन अमेरिकी साम्राज्यवाद खुल्ला रुपमा अघि सरेको छ । यस्तो अबस्था शृजना गर्ने काम काँग्रेस, एमाले, माओवादी र नयाँ भनिएको दल रास्वपाले एमसिसी मार्फत बाताबरण तयार गरिदिए । एकातिर पुर्वप्रधानमन्त्री केपि ओलिको राष्ट्रियताप्रतिको थोरै अडान र अर्कोतिर चिन भ्रमणमा रुसि राष्ट्रपतिसँगको भेटको भुराजनीतिक अबस्था शृजना भयो ।

    केपी ओलि वास्तवमा राष्ट्रवादी थिए ? शंका छ । तर सत्ताको रोटी सेक्न, नाकाबन्दी र नयाँ नक्सामा जुन अडान लिए त्यो दक्षिणको वादशाहलाई शैय थिएन । यसकारणले पनि नेपाली राजनीतिमा पुनः उथलपुथल भयो । जहाँ अर्को साम्राज्यवादीको खेल चल्यो । पश्चिमाहरूले के सोंचे भने अब काँग्रेस, एमाले र माओवादी भन्दा अर्को दल रोजेमा आफ्‌नो फाइदा हुने नेपाल माथि कब्जा जमाउने र चिन माथिको सम्भावित आक्रमणलाई तेज पार्ने षड्यन्त्रको खेलमा सघाउने खल पात्रहरू खोज्न थाले ।

    सरकारको भ्रष्ट नीति र जनताको असन्तुष्टिको फाइदा उठाउँदै स्वतन्त्रताको नाममा नयाँ दलको उदय हुनु, अमेरिकी युथ काउनशिल, बारबरा फाउण्डे्‌शन र नेपालस्थित अमेरिकी दूतावाससँग नजिक र इमान्दार रहेका ब्यक्तिहरूले पार्टी खोल्नु रिस आबेग र विध्वँश सहित तिनै ब्यक्ति र पार्टीहरूको लहैलहैमा जनमत शृजना हुँदै । जालहर बढ्नु तर नजताले आँखा चिम्लेर समर्थन गर्नु, इन्टरनेट, युटिभर र मिडियाहरू आँखा चिम्ले उनीहरूको प्रचार गर्नुले अझै भविस्यमा गम्भीर समस्या पैदा हुने देखिन्छ । एयसिसीका मतियारहरूको पुर्ण रुपमा बहुमत आयो भने, उनीहरूले जुन सेना घटाउने, भारत र अमेरिकालाई चिडाउन नहुने, जस्ता आपत्तिजनक अभिब्यक्ति दिनुले उनीहरूको नियत बुझ्न सजिलै सकिन्छ । तर जनताको नजरमा यो कुरा बुझान सकिने अबस्था छैन । किन कि उनीहरू एकोहोरो पुरानाको बिरोध र नयाँको समर्थ गरिरहेका छन् । भदौ २४ गतेको विध्वंशको मुल्यांकन गर्न नसक्ने, नख्खु घटना बुझ्न नसक्ने, धरौटी र विगो बुझाएर बाहिर आएको ब्यक्तिलाई यति धेरै समर्थन गर्नुले जनता एकोहोरो भैसकेको पुष्टि हुन्छ । भष्टाचारको बिरोध गर्दै भष्ट्रलाई नै जिताउनु पर्छ भन्ने नेपाली जनताको अनौठो आकाँक्षालाई हामीले कसरी बुझाउने ?

    तथ्य अनुुसार यो शृङ्खला गत भदौ २३/२४ को घटनाले अझै निरन्तरता पाउने देखिन्छ । साम्राज्यवादी शक्ति यत्तिकैमा अब रोकिन्छ भन्ने देखिदैन । किनकि साम्राज्यवादीहरूको नेपालमा माहोल बन्दै गैरहेको देखिन्छ । यस्तो अबस्थामा यस्ता घटनाहरूलाई रोक्क प्रगतिशील र राष्ट्रवादी शक्तिहरूको बलियो एकता चाहिन्छ । कम्युनिस्ट मत विभाजनको फाइदा उठाउँदै साम्राज्यवादीहरूले कम्युनिस्टहरूकै पतन गराउन सक्ने सम्भावना छ । त्यसकारण लुकेको कुरा बुझेर अहिलेको साम्राज्यवादी माहोललाई निस्तेज पार्नुपर्ने आबस्यकता देखिन्छ । सच्चा नेपाली जनता होशियार हुनुपर्ने छ ।

    शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.