चण्डीगढ । मूल प्रवाह चंडीगढ नगर सदस्य एवं सुदुर पश्चिमोत्तर महिला क्षेत्रीय सदस्य बिष्णु अर्यालको बुबा खिमलाल पाण्डेको वर्ष ८० उमेरमा निधन भएको छ । उहाँको फरवरी ७, २०२६ को दुःखद निधन भएको हो ।
Advertisement
पाण्डेको दुःखद निधन गुल्मी जिल्लाको छत्रकोट गाउँपालीका ४ बासखर्क दिगामस्थित आफ्नै निवासमा भएको थियो ।
खिमलाल पाण्डेको निधन पछि मूल प्रवाह सुदुर पश्चिमोत्तर समिति स्मृतिशेष खिमलाल पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पित गर्दै शोक–सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।