• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

५६ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार, कुन दलबाट कति संख्या ?


  •   सोमबार, माघ ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ ।

    Advertisement

    राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

    आयोगले सार्वजनिक गरेको विवरण अनुसार ५६ निर्वाचन चिन्हमा ६३ वटा राजनीतिक दलबाट ३ हजार २ सय १३ जना रहेका छन् ।

    दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका थिए । उक्त सूची हिजो माघ ४ गते सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।

    निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दावी विरोध गर्नुपर्ने हुन्छ । प्रत्यक्ष तर्फको मनोनयन भने आगामी मंगलबार हुँदैछ ।

    प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।

    कुन दलले कति संख्यामा बुझाए बन्दसूची
    १. नेपाल मजदुर किसान पार्टी–११०
    २. नेपाल लोकतान्त्रिक पार्टी–१२
    ३. राष्ट्रिय जनमोर्चा–११०
    ४. जनप्रिय लोकतान्त्रिक पार्टी–१२
    ५. नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)–३०
    ६. गतिशील लोकतान्त्रिक पार्टी–११
    ७. जनता समाजवादी पार्टी, नेपाल–१०१
    ८. समावेशी समाजवादी पार्टी–१५
    ९. समावेशी समाजवादी पार्टी नेपाल–१२
    १०. नेपाल जनता संरक्षण पार्टी–३१
    ११. नागरिक शक्ति, नेपाल–२५
    १२. राष्ट्रिय जनमुक्ति पार्टी–१२
    १३. नेपाल जनमुक्ति पार्टी–११
    १४. मंगोल नेशनल अर्गनाइजेशन–११०
    १५. उन्नत लोकतन्त्र पार्टी–१२
    १६. जनता लोकतान्त्रिक पार्टी, नेपाल–२५
    १७. पिपुल फ्रन्ट पार्टी–१८
    १८. नेपालका लागि नेपाली पार्टी–४०
    १९. त्रिमुल नेपाल–२३
    २०. स्वाभिमान पार्टी–११
    २१. प्रजातान्त्रिक पार्टी नेपाल–४१
    २२. नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)–११०
    २३. राष्ट्रिय उर्जाशील पार्टी, नेपाल–४६
    २४. एकल चुनाव चिन्ह, मोवाइल–११०
    २५. राष्ट्रिय एकता दल–३२
    २६. राष्ट्रिय गौरव पार्टी–२५
    २७. एकल चुनाव चिन्ह, चकिया (जाँतो) –११०
    २८. श्रम संस्कृति पार्टी–११०
    २९. नेशनल रिपब्लिक नेपाल–२९
    ३०. जन अधिकार पार्टी–११
    ३१. राष्ट्रिय परिवर्तन पार्टी–४९
    ३२. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–११०
    ३३. नेपाल सद्भावना पार्टी–११०
    ३४. नेपाल कम्युनिष्ट पार्टी (एमाले)–११०
    ३५. जनमत पार्टी–११०
    ३६. राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल–२७
    ३७. नेपाल कांग्रेस (बीपी)–११
    ३८. राष्ट्र निर्माण दल नेपाल–३५
    ३९. राष्ट्रिय जनता पार्टी नेपाल–१२
    ४०. नेपाल मातृभूमि पार्टी–२०
    ४१. मितेरी पार्टी नेपाल–१०४
    ४२. एकल चुनाव चिन्ह, जगर भएको सिंह–२५
    ४३. नेपाली जनश्रमदान संस्कृति पार्टी–११
    ४४. बहुजन शक्ति पार्टी–२०
    ४५. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)–११०
    ४६. नेपाली कम्युनिष्ट पार्टी–११०
    ४७. नेपाली जनता दल–४७
    ४८. जय मातृभूमि पार्टी–५५
    ४९. राष्ट्रिय प्रजातन्त्र पार्टी–११०
    ५०. नेपाल कम्युनिष्ट पार्टी (माओवादी)–११०
    ५१. सार्वभौम नागरिक पार्टी–९३
    ५२. नेपाल जनता पार्टी–६०
    ५३. एकल चुनाव चिन्ह, बस–११०
    ५४. संयुक्त नागरिक पार्टी–६१
    ५५. राष्ट्रिय स्वतन्त्र पार्टी–११०
    ५६. नेपाली कांग्रेस–११०

     

    सोमबार, माघ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.