• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सक्षम मतदाताले क्षमताको आधारमा उम्मेदवार छान्ने विश्वास छ : खत्री


  •   शनिबार, माघ ०३, २०८२ मा प्रकाशित
  • बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवार बोमबहादुर खत्रीले राष्ट्रिय सभाको निर्वाचनमा मतदाताहरूले उम्मेदवारको नैतिकता, आचरण र क्षमताको गहिरो मूल्याङ््‌कन गरेर मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    Advertisement

    उहाँले राष्ट्रिय सभाको निर्वाचन सामान्य जननिर्वाचनभन्दा फरक प्रकृतिको हुने उल्लेख गर्दै यसमा संलग्न मतदाताहरू अनुभवी, सचेत र जिम्मेवार हुने भएकाले योग्य उम्मेदवार छनोट हुने धारणा राख्नुभयो।

    ‘राष्ट्रिय सभाको निर्वाचनमा संलग्न मतदाताहरू देशको संविधान, लोकतान्त्रिक मूल्य, सुशासन र दीर्घकालीन राष्ट्रिय हितप्रति सजग हुन्छन् ।’ खत्रीले भन्नुभयो– ‘यो निर्वाचनमा व्यक्तिगत चरित्र, नैतिकता, आचरण र क्षमताले निर्णायक भूमिका खेल्छ ।’

    आफूले लामो समयदेखि सार्वजनिक जीवनमा रहेर इमान्दारिता, पारदर्शिता र जनसेवाको अभ्यास गर्दै आएको दाबी गर्दै खत्रीले ती मूल्यहरूकै आधारमा मतदाताहरूले आफूलाई विश्वास गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

    उहाँका अनुसार राष्ट्रिय सभाको मुख्य भूमिका संवैधानैक रिक्ततालाई सुदृढ बनाउने, कानुन निर्माण प्रक्रियामा सन्तुलन कायम गर्ने र प्रदेश तथा स्थानीय तहबीच सेतुको काम गर्ने हो बताउनु भयो ।

    ‘राष्ट्रिय सभाका सदस्यले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा सोच्न सक्नुपर्छ’, खत्रीले भन्नुभयो– ‘मैले सदैव समावेशी लोकतन्त्र, सामाजिक न्याय र संविधानको मर्मअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै आएको छु ।’

    खत्रीले लुम्बिनी प्रदेश विविधता, सम्भावना र ऐतिहासिक महत्व बोकेको प्रदेश भएको उल्लेख गर्दै यस प्रदेशका आवाजलाई राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउने आफ्‌नो लक्ष्य रहेको बताउनुभयो । विकास, सुशासन, सामाजिक सद्भाव र संविधानको रक्षा राष्ट्रिय सभाका प्राथमिक एजेण्डा हुनुपर्ने उहाँको धारणा छ ।

    अन्त्यमा उहाँले सक्षम र विवेकशील मतदाताहरूले आफ्‌नो विगतको योगदान, वर्तमान प्रतिबद्धता र भविष्यको दृष्टगत विचार गर्दै आफूलाई मतदान गर्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ ।

    शनिबार, माघ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • २.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ३.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ४.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ५.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ६.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ७.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ८.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.