• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अमेरिकी साम्राज्यवाद विरुद्ध मोर्चाबन्दी आवश्यक

"युगदर्शन साप्ताहिक वर्ष १७, अंक १८ मा प्रकाशित सम्पादकीय "

  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
  • अङ्ग्रेजी नयाँ वर्ष २०२६ सुरु हुँदै गर्दा भियतनामका राष्ट्रपति निकोलस मदुरोलाई उनी पत्नीसहित अमेरिकाले आफ्‌नै निवासबाट गिरफ्‌तार गर्‍यो । यतिखेर अमेरिकाको अदालतमा उनीमाथि मुद्दा चलाइएको छ । दुवै जना अमेरिकी प्रहरीको हिरासतमा छन् । हालै बहालावाला राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालबाट आफूलाई भियतनामको राष्ट्रपतिसमेत घोषणा गरिसकेका छन् । उनको यस्तो साम्राज्यवादी महङ्खवाकाङ्क्षा यत्तिमा सीमित छैन, उनले डेनमार्कको सार्वभौमसत्ताभित्र रहेको ग्रिनल्यान्ड, पनामा नहर र क्यानडालाई पनि अमेरिकामा सामेल गर्ने बताइसकेका छन् । ट्रम्पका यस खालका गतिविधिले बताउँछ, यतिखेर अमेरिकी साम्राज्यवाद नग्न र उद्दण्ड भूमिकामा छ । अमेरिकाको यस खालको भूमिकाका कारण सम्पूर्ण मानव समाजको अस्तित्व खतरामा परेको देखिन्छ ।

    Advertisement

    भियतनाम प्रशस्त मात्रामा खनिज र पेट्रोलियम पदार्थ भएको मुलुक हो । अमेरिकाजस्ता साम्राज्यवादीले लामो समयदेखि त्यहाँ आँखा गाडिरहेका छन् तर भियतनामको चाभेज र बहालवाला मदुरो सरकारले त्यसका विरुद्ध बारम्बार कदम उठाउने गरेको थियो । अहिले अमेरिकाले आफ्‌ना पुँजीपतिलाई भियतनाममा पुँजीनिवेश गर्न आग्रह गर्दा उनीहरूले यसबारे ॅविचार गर्ने’ बताएका छन् । यसअघि दुई/दुई पटकसम्म अमेरिकी कम्पनीको भियतनामले राष्ट्रियकरण गरेकाले यसबारे ‘विचार’ गर्नुपर्ने उनीहरूको तर्क छ । यसबाट अमेरिकाले मदुरो वा भियतनामी राज्यसत्ताका विरुद्ध जुन लागुपदार्थ तस्करीको आरोप लगाइरहेको छ, त्यो मिथ्या भएको पुष्टि हुन्छ । मुख्यतः खनिज वा पेट्रोलियम पदार्थ दोहनको स्वार्थकै कारण अमेरिकाले भियतनामको सार्वभौमसत्तामाथि आक्रमण गरेको हो भन्नेबारे पुनर्विचार गर्नु आवश्यक देखिन्न ।

    साम्राज्यवाद उत्पीडित राष्ट्र र जनताका जीवनमरणको दुस्मन हो । त्यसमध्ये पनि अमेरिकी साम्राज्यवाद मानव समाजकै दुस्मन हो । अमेरिकाको हालसम्मको नीति र व्यवहारले यो कुरा पुष्टि हुँदै गइरहेको छ । अहिले ग्रिनल्यान्ड, क्यानडाजस्ता देश प्रत्यक्ष रूपमा नै निसानामा छन् । अन्य देश उनीहरूको तुलनामा अप्रत्यक्ष निसानामा छन् । हाम्रो देश पनि अमेरिकाको निसानामा छ । मुख्यतः चीनलाई घेर्ने हिन्दप्रसान्त रणनीति कार्यान्वयनको क्रममा हामी निसानामा छौँ । त्यस क्रममा हाम्रा देशका शासकले एमसिसी पारित गरिसकेका छन् तर एसपिपी पारित नगरेका कारणले पुराना पार्टी अमेरिकी निसानामा छन् । यही क्रममा जेनजी परिघटना प्रायोजित गरेर संवैधानिक प्रकारले गठन भएको ओली सरकारलाई विघटन गरिएको छ । सम्भावना छ, देशको ठुलो दल भनिएको नेपाली कङ्ग्रेसभित्र पनि विग्रह उत्पन्न गरेर अमेरिकापरस्त जमात प्रभावशाली बनाइनेछ । यता महाराजगञ्जले नेपालमा अमेरिकी स्वार्थको पक्षमा “अमेरिकी युथ काउन्सिल” गठन गरेर अभियान सञ्चालन गरिरहेको छ । यसरी आज अमेरिकी साम्राज्यवाद विश्व मानव समाजका लागि खतराको रूपमा रहेको स्पष्ट छ ।

    लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम र मरणासन्न अवस्था बताएका छन् । त्यसको अर्थ हुन्छ, साम्राज्यवादको सकारात्मक दिशामा रूपान्तरण हुन सक्दैन । जसरी मानव समाज आदिम साम्यवादबाट दासयुग, सामन्तीयुग, पुँजीवादी युग हुँदै साम्राज्यवादमा पुगेको छ, अब यहाँभन्दा अर्को सकारात्मक विकल्प छैन । अब साम्राज्यवादको विकल्प समाजवाद नै हो । साम्राज्यवादले आफूलाई सुधार गर्न सबै सम्भावनालाई आफै समाप्त पारिरहेको छ । यस अर्थमा साम्राज्यवादले आफ्‌नो चिहान आफै खनिरहेको छ । चीन र रुस पनि साम्राज्यवादी देश हुन् तर उनीहरूको विरुद्ध रणनीतिक मोर्चाबन्दी गरेर अमेरिकाले स्वयम् साम्राज्यवादी गढलाई कमजोर बनाइरहेको छ । उत्पीडित राष्ट्र र त्यहाँ बसोबास गर्ने उत्पीडित जनता त त्यसको निसानामा पर्ने नै भए । यस्तो अवस्थामा विश्वशान्ति तथा मानव समाजको उन्नति, प्रगति र दीर्घायुका लागि अमेरिकी साम्राज्यवादको विरुद्ध विश्वव्यापी मोर्चाबन्दी आवश्यक छ । यतिखेर स्वयम् अमेरिका, भियतनाम, ग्रिनल्यान्ड, क्यानडालगायत विश्वभरि साम्राज्यवादका विरुद्ध जुन विरोध देखिएको छ, यसले साम्राज्यावादी मोर्चाबन्दी सुदृढ बन्दै गएको तथ्यलाई पनि बताउँछ ।

    बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.