काठमाडौँ । प्रतिनिधि सभाका लागि समानुपातिकमा अहिलेसम्म चार दलले निर्वाचन आयोगमा बन्दसूची बुझाएका छन् ।
Advertisement
फागुन २१ मा हुने निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो।
बन्दसूचि बुझाउने दलमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ।