• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

अखिल नेपाल शिक्षक संघको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न

"अध्यक्ष चक्रपाणि पौडेल र महासचिव पुष्कर सापकोटा "

  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित
  • बुटवल, पौष १३ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघको पाँचौं राष्ट्रिय महाधिवेशन यही पौष ११, १२ र १३ गते बुटवलमा सम्पन्न भएको छ ।

    Advertisement

    उद्घानट सत्र पछि बन्दसत्र शुरुभएको थियो ।  बन्द सत्रबाट अध्यक्ष सानोभाइ कार्कीले प्रस्तुत गर्नुभएको समसामयिक प्रस्ताव, महासचिव चक्रपाणि पौडेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष टेकबहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र महिला सचिव सुनमाया ढकालले प्रस्तुत गर्नुभएको महिला विभागको प्रतिवेदन सर्वसहमतिले पारित गर्दै अधिवक्ता हेमराज शर्माको संयोजकत्वमा लीलाबहादुर केसी र चेतनाथ आचार्य सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

    महाधिवेशनले चक्रपाणि पौडेलको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय समिति र ७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । राष्ट्रिय समितिको वरिष्ठ उपाध्यक्ष– कृष्णप्रसाद आचार्य, उपाध्यक्ष– शत्रुघन श्रेष्ठ, महिला उपाध्यक्ष– सुनमाया ढकाल, महासचिव– पुष्कर सापकोटा, सचिव– भानु जीएम, महिला सचिव– विन्दु विष्ट र कोषाध्यक्ष– टेकबहादुर थापा रहनुभएको छ ।

    राष्ट्रिय समितिका सदस्यहरूमा विनोद बोहरा, गंगा पौडेल, शेरबहादुर थापा, नरबहादुर भण्डारी, दिनेश थापा, हृदयनारायण शाह, तारामणि न्यौपाने, सिर्जना खड्का, दिपक कार्की, अर्जुनबहादुर केसी, दुर्गाबहादुर थापा, रुमालप्रसाद बसेल, मित्रदत्त ढकाल, कृष्णप्रसाद बञ्जाडे, सान्नानी श्रेष्ठ, शान्ता भट्टराई, उमाकला खनाल, र सावित्रा पुन चयन हुनुभएको छ ।

    त्यसैगरी सल्लाहकारमा सानोभाइ कार्की, अजय गिरी, कमला बञ्जाडे, गीता कार्की, लालबहादुर भण्डारी , हिमाल वेल्वासे र कमला थापा चयन रहनुभएको छ ।

    यसैबीच महाधिवेशनपछिको पहिलो बैठकबाट ९ सदस्यीय सचिवालय गठन गरिएको छ । जसमा ८ जना पदाधिकारी सहित विनोद बोहरा सचिवालय सदस्यमा चयन हुनुभएको छ ।

    सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता अध्यक्ष सानोभाइ कार्कीले गर्नुभएको थियो । सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनको उद्घाटन पुस ११ गते शुक्रबार गर्नुभएको थियो ।

    उद्घाटन समारोहको समाचारको लागि यो लिंकमा जानुहोस् : “शिक्षक सङ्घको पाँचौँ महाधिवेशन सुरु “

    आइतबार, पुष १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.