• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

असममा नेपालीका १० दुकानमा आगजनी, पाँच घर क्षतविक्षत्


  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
  • नयाँ दिल्ली । भारतको असमस्थित कार्बी आङ्लोङ जिल्लामा गैरआवासीयहरूलाई निस्कासित गर्नुपर्ने माग गर्दै गरिएको विरोध प्रदर्शनमा नेपालीहरूका करिब १० वटा पसलहरू आगजनी भएको छ ।

    Advertisement

    असमको पश्चिम कार्बी आङ्लोङ जिल्लामा गैरआवासीयहरूलाई निस्कासित गर्नुपर्ने माग गर्दै गरिएको विरोध प्रदर्शन सोमबार (डिसेम्बर २२–२३) मा हिंसात्मक भएको हो । त्यस दौरान प्रदर्शनकारीहरूले डोङ्कामुकममा कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य र भाजपाका नेता तुलिराम रोङ्हाङको पैतृक घरमा आगजनि गरेका हुन् ।

    साँझमा, अतिरिक्त पुलिस बल, सीआरपीएफ र पुलिस कमाण्डोहरू घटनास्थलमा पुगेका थिए । जिल्ला प्रशासनले शान्ति भंग र जीवन र सम्पत्तिमा खतरा रहेको आशंका गर्दै निषेधाज्ञा लागू गरेता पनि कार्विआङलाङको खेलङपी (खेरेनी) मा नेपालीहरूका करिब १० वटा पसलहरू र अन्य जातिका गरि करिब ६०–७० वटा दुकानमा आगजनि भएका छन् । त्यस्तै कैयौ गैरआवासियहरूका घर छतविछ्त भएका छन् ।

    पार्वती शर्मा, सुरज क्षेत्री, पंकज क्षेत्री, विष्णु क्षेत्री, विक्रम क्षेत्री, सविता शर्मा, चन्द्र बहादुर क्षेत्री, सिता तामाङ, सानु विश्वकर्मा लगायतका नेपालीहरूका दुकानमा आजगनी भएको छ । त्यस्तै गणेश विश्वकर्मा, धनबहादुर तामाङ, गणेश विश्कर्मा, राजु विश्कर्मा, वालु सुनार लगायतको घर छतविछ्त भएका छन् ।

    त्यस्तै विहारी, बंगाली, असामी, बोडो र लगायतका जातिका मानिसहरूका करिब ६०–७० वटा दुकानहरूमा आगजनी भएका छन् ।

    पश्चिम कार्बी आङ्लोङ एउटा आदिवासी बहुल पाहाडी जिल्ला हो जुन संविधानको छैटौँ अनुसूचीअन्तर्गत कार्बी आङ्लोङ स्वायत्त परिषद्को क्षेत्राधिकारमा पर्दछ ।

    कार्बी आदिवासी संगठनको लामो समयदेखि रहेको मागअनुसार व्यावसायिक चरा आरक्ष (पिजिआर) र गाउँ चरा आरक्ष (भिजिआर) बाट निष्कासनको माग गर्दै विगत दुई हप्तादेखि फेलाङपीमा धरनामा बसेका नौ जनाको आमरण अनशनसँग जिल्लामा तनाव बढेको थियो ।

    सोमबार भोक हडतालमा रहेका प्रदर्शनकारीहरूलाई फेलाङपीबाट हटाइएपछि तनाव झनै बढेको थियो । आमरण अनशनमा बसेकाहरूलाई मेडिकल जाँचका लागि भन्दै गुवाहाटी लगिए सँगै उक्त स्थानमा तनाव उत्पन्न भएको थियो ।

    अधिकारीहरूले सोमबार भीडलाई तितरबितर गर्न पुलिसले बल प्रयोग गर्दा कम्तीमा तीन जना घाइते भएको इन्डियन एक्सप्रेसले जनाएको छ । घटनामा एकजना डम्बर बुढाथोकी नाम गरेका नेपालीलाई पलास्टिकको गोली लागेको बताइएको छ । उनलाई समान्य उपचार पछि घर फर्किएका छन् ।

    यसैबीच, जिल्लामा तनाव बढेपछि सार्वजनिक व्यवस्था र शान्ति कायम गर्न प्रशासनले भारतीय न्याय सुरक्षा संहिता (बिएनएसएस) को धारा १४४ लागु गरेको छ ।

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.