• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

शिक्षक संघ दाङको पाँचौँ अधिवेशन सम्पन्न, नेतृत्वमा खनाल


  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • महेश रिजाल, देउखुरी (दाङ) । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघ जिल्ला समिति दाङ–देउखुरीको पाँचौँ जिल्ला अधिवेशनले ठाकुर खनालको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत चयन गरेको छ ।

    Advertisement

    संघको पुस ५ गते, शनिबार देउखुरीको लमहीमा सम्पन्न भएको अधिवेशनले खनालको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो । जसमाः उपाध्यक्षहरूमा तुलसी भण्डारी र संगीता गिरी, सचिवमा रामकृष्ण पौडेल, सह–सचिवमा उमाकला खनाल, कोषाध्यक्षमा बिष्णु पोख्रेल र सह–कोषाध्यक्षमा ललिता पोख्रेल रहेका छन् ।

    त्यसैगरी सदस्यहरूमा नेत्र खनाल, कृष्ण थापा, कमला पाण्डे, सरिता आचार्य (खनाल), मदेन गुरुङ, दिपक पोख्रेल, ओमबहादुर मगर, माधव बेल्बासे, शरदराज शर्मा, केशब पौडेल, शुशिला थापा र अञ्जना रिजाल रहेका छन् ।

    त्यसैगरी संघको सल्लाहकारहरूमा डिलाराम पौडेल, मधु पण्डित, डिआर भण्डारी र यशोदा पुनलाई चयन गरेको छ ।

    सोही अधिवेशनले संघको केन्द्रीय अधिवेशनमाका लागि ४ जना प्रतिनिधिमा चयन गरेको छ । जसमा रूमालप्रसाद बस्याल, केशबराज आचार्य, बिप्लब अधिकारी र सरिता पोख्रेल रहेका छन् ।

    संघका जिल्ला अध्यक्ष रूमालप्रसाद बस्यालको अध्यक्षतामा एवम् संघका केन्द्रीय सदस्य कपिलदेव खनालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनलाई शिक्षक संघ कै केन्द्रीय सदस्य भानु जिएम, लालबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पूर्णिमा आचार्य, अखिल नेपाल किसान महासंघ (अफ्‌फा)का माधबप्रसाद आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य सुन्दरप्रसाद चौधरीले लगायतका बक्ताले शुभकामना दिएका थिए ।

    संघका जिल्ला उपाध्यक्ष तुलसी भण्डारीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव ठाकुर खनालले गरेका थिए ।

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.