• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एमाले : देवतालाई पनि नचढ्ने ‘खोटो मोहर’


  •   बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
  • इन्द्रकान्त शर्मा #

    Advertisement

    पर्वत फलेबासमा ग्रीन फलेबास र क्लिन फलेबासको नाउँमा चौतारीका वरपिपल, आँप, कटहर काटिन्थे । यसपालि ‘सतिसाल’ नै काटिएछ ।

    नेपाल प्रेस डट कमको २०८२ मङ्सिर २९ गते २१:०३ बजेको एउटा लेखबाट त्यो कुरा थाहा लाग्यो । नेपाल प्रेसको उक्त राजनीतिक वैचारिक लेखमा भनिएको छ– “सतिसाल काटेर वन हरियो हुँदैन—यो सत्य राजनीतिमा पनि लागु हुन्छ ।”

    सतिसाल काटेर बनाइएको वन हरियो नहुने भए पनि छाँटेर काटेको अर्थात् काटछाँट गरेर काटेको भए मौलाउला, फस्टाउला । वनमारा झार ठानेर सतिसाल काटिएको भए पछुतो पर्ने नै छ । हेर्दै जाऊँ ।

    एमाले नामको सङ्गठन नेपालको इतिहासमा फ्याँकिएका झिँगाका मुन्टा, पसरएक मुसाका लिँड, डाडुएक कुकुरको छाद, चिम्टिएक सर्पका जिब्रा, गोडाचारेक भैँसीका किर्ना लसलस पिसेर बनाएको चटनीजस्तै आक थू: हुँदै गएको छ । किन यस्तो हुँदै गयो ? कुनै एक जना व्यक्ति “केपी बा” लाई देवत्वकरण गर्न खोजा यस्तो पाँडेपजनी हुँदै गएको त होइन ? एमाले देवतालाई पनि नचढ्ने ‘खोटो मोहर’ हुने त होइन ?

    नेपाल प्रेस अनलाइन पत्रिकामा “एमाले महाधिवेशन र लोकतान्त्रिक आत्मामाथि परेको चोट” शीर्षकमा विकास लम्साल लेख्छन्– राजनीतिक दलहरू सत्ताप्राप्तिको साधन मात्र होइन, ती लोकतान्त्रिक अभ्यास, वैचारिक बहस र संस्थागत स्मृतिका संरचना हुन् तर जब कुनै दलभित्र निर्णय प्रक्रियामा सीमित व्यक्तिको नियन्त्रण, असहमतिको दमन र प्रतिनिधित्वको निषेध सामान्य अभ्यास बन्छ, तब त्यो दल बाहिर लोकतन्त्रको कुरा गरे पनि भित्र निरङ्कुशतन्त्रकै अभ्यास गरिरहेको हुन्छ । आज नेकपा (एमाले) यस्तै गम्भीर मोडमा उभिएको थियो, आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा ।

    उनी अगाडि भन्छन्– महाधिवेशन दलको सर्वोच्च निर्णयकारी निकाय हो, जहाँ नीति, नेतृत्व र भविष्यको दिशामाथि खुला बहस हुनुपर्छ तर पछिल्ला अभ्यासले महाधिवेशनलाई पूर्वनिर्धारित निर्णय अनुमोदन गर्ने औपचारिक समारोहमा झारिदिएको देखिन्छ ।

    उनी फेरि भन्छन्– एमाले जनआन्दोलन, दमन, जोखिम र सङ्घर्षको इतिहास बोकेको दल हो तर आज त्यही इतिहास बोकेका, सङ्गठन उठाएका र कठिन समय झेलेका व्यक्तिलाई निर्णयप्रक्रियाबाट क्रमश: पन्छाइँदै लगिएको छ । यो केवल व्यक्तिविरोध होइन, यो सङ्गठनात्मक स्मृतिमाथिको आक्रमण हो । सतिसाल काटेर वन हरियो हुँदैन—यो सत्य राजनीतिमा पनि लागु हुन्छ ।”

    बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.