• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

एमाले महाधिवेशनको मतदान सकियो, ३८ प्रतिनिधिहरू वेखबर


  •   बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सकिएको छ । तर ३८ प्रतिनिधिहरूले भने मतदान गरेनन् ।  उनीहरू मतदान केन्द्रमा उपस्थित नरही बेखबर नै रहे ।

    Advertisement

    नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन भएका थिए । तर, शतप्रतिशत भोट नखसेको सो पार्टीको निर्वाचन आयोगले बताएको छ । २२२७ मत मात्र खण्सेको छ । ३८ जना अनुपस्थित भएका छन् ।

    जस मध्य ११ जना केन्द्रीय समिति कै सदस्यहरूले मतदान गरेका छैनन् । निर्वाचन आयोगबाट चारजना, विभागबाट दुईजना र विभिन्न स्थानहरूबाट प्रतिनिधित्व गरेर आउनेहरूबाट २१ जनाले मतदान गरेनन् । जम्मा ३८ जना प्रतिनिधिहरू मतदान प्रक्रियाबाट बेखर रहे ।

     नेता मुकुन्द न्यौपाने नेतृत्व चयनका लागि भएको मतदानमा अनुपस्थित भएका छन् । उनले हालै भएको विधान संशोधनको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय महाधिवेशनमा भोट हाल्न नगएका हुन् ।

    यता केन्द्रीय सदस्यका उम्मेदवारसमेत रहेका राजेन्द्र अर्याल समेत मतदान प्रक्रियामा सहभागी भएनन् । अर्यालले ‘नो भोट’को अधिकार उपयोग गरेको बताएका छन् ।

    महाधिवेशन प्रतिनिधि घनश्याम कोइराला घर सुत्न गएको र विहान उठेर मतदान गर्न आउँदा मतदान सकिएको जानकारी पाएको बताए ।

    मतदात प्रक्रियामा सहभागि नभएका प्रतिनिधिहरू तलउल्लेखित छनः

    केन्द्रीय कमिटीबाट

    मुकुन्द न्यौपाने

    बसन्त नेम्वाङ

    बालकृष्ण काउछामगर

    ब्रिजेश गुप्ता

    राजकुमार गुप्ता

    हरिबहादुर राजवंशी

    अनुशासन आयोग

    पोष्ट कुमार नेपाल

    सरस्वती गौतम

    सतिलाल राजवंशी

    प्रदीप प्याकुरेल (सुशील)– उपस्थित भएको तर कार्ड नभएको)

    निर्वाचन आयो

    समिर नेपाल

    रचना राजोपाध्याय

    लेखा आयोग

    अशोक केसी

    विभाग

    घनश्याम कोइराला

    सन्जीव रोकाहा
    ००००

    कृष्णमाया भुजेल– झापा

    लक्ष्मी यादव– बारा

    शत्रुधन प्रसाद सिंह– सिरहा

    राजेन्द्र प्रसाद यादव– पर्सा

    अंशु आनन्द– पर्सा

    मनोज कुमार गुप्ता– पर्सा

    विजय कापर– सप्तरी

    जितेन्द्र चौधरी– महोत्तरी

    सिर्जना नेपाली (प्रवास)

    अशिम कोइराला (प्रवास)

    दिनेश बास्तोला (प्रवास)

    बालुका बेलबासे (प्रवास)

    गिरिराज बेलबासे (प्रवास)

    मिना पोखरेल (प्रवास)

    राजेन्द्र अर्याल (गुल्मी)

    तेजकुमार बिक

    पल्वराज भट्ट (कन्चनपुर)

    तिलक रिजाल (दैलेख)

    गोमा नेपाली (कालीकोट)

    दानबहादुर बिक

    बब्लु शिवाकोटी

    बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.