• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अमेरिकी मिडियाकै दाबी, जेन-जी आन्दोलन अमेरिकाको समर्थनमा भएको थियो


  •   मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं । गत भदौ २३–२४ गते नेपालमा भएको जेनजी आन्दोलन तथा सत्ता परिवर्तनको लागि गरिएको आन्दोलनलाई वित्तीय सहयोग र तालिम दिएको अमेरिकी सरकारको रहेको अमेरिकी मिडिया ग्रेजोनले जनाएको छ ।

    Advertisement

    अमेरिकी सरकारका लिंक भएका दस्तावेजको अध्ययन र विश्लेषण गरेर तयार पारेको रिपोर्टअनुसार अमेरिकी सरकारले अमेरिकी नेशनल इन्डाउनमेन्ट फर डेमोक्रेसी (एनइडी) ले युवा नेपालीहरूलाई अमेरिकी हितलाई समर्थन गर्ने महत्वपूर्ण शक्ति बनाउन लाखौँ डलर खर्च गरेको रिपोर्टमा दाबी गरिएको छ ।
    ग्रेजोनको रिपोर्टलाई अध्ययन गर्दा यो महसुस हुन्छ कि, अमेरिकी साम्राज्यवादले विभिन्न वहानामा विकासोन्मुख देशहरूमा आफू अनुकुलको सत्ता कायम गर्दै आएको छ । यद्यपी यो समाचार संस्था दक्षिणपन्थी भन्दै यसमाथि रूसी वा चिनियाँ प्रोपागाणडालाई प्रवद्र्धन गरेको आरोप पनि लागेको छ ।

    ग्रेजोनले देखेको दाबी गरेका एनइडीका लिक भएका कागजातअनुसार उक्त संस्थाले विभिन्न राजनीतिक दलका युवा कार्यकर्ताहरूलाई प्रदर्शन र आन्दोलन आयोजनाका रणनीति तथा सीपहरूमा तालिम दिने बहानामा लाखौँ डलर खर्च गर्दै आएको छ ।

    विशेष रूपमा इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआइ) ले नेपाली राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको सञ्जाल बनाउने गर्दै आइरहेको छ। जयको उदेश्य आइआरआइद्वारा चयन गरिएका मुद्दाहरूमा ध्यान केन्द्रित गरी अमेरिकाको चाहना काम गर्नु नै हो ।

    आइआरआइले नेपाललाई भारत र चीनसँगको सम्बन्धमा “रणनीतिक भौगोलिक स्थान” भएको ठाम्याउँदै आएको छ । यसले चीनको प्रभाव सीमित गर्ने अमेरिकी लक्ष्य रहेको बुझिन्छ ।

    अमेरिकाले विगतमा पनि भेनेजुएला, ग्वाटेमाला, इरान, हाइटी, होन्डुरस, कंगो, भियतनाम, क्युबा जस्ता देशहरूमा शासन परिवर्तनमा प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेप हरेको कुरा धेरै रिपोर्टमा खुलासा भइसकेको छ ।

    US regime change front funded Nepalese youth revolutionaries, leaks reveal – The Grayzone

    मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.