• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कबिता : म गुरु मान्नेछु


  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
  • तिमी भुइमा बसेर मलाई कुर्सीमा बसायौ
    हास्न बिर्सेको मलाई दोबरा हसायौ।

    Advertisement

    तिमी पछि बसेर मलाई अगाडि उभ्यायौ
    सबैको तिमी उत्तरदायी हौ भनेर चिनायौ।

    मलाई बोल्न लगाएर तिमीले सुनेर बसेउ
    मेरो उत्साह बढाउन बारम्बार ताली पिट्यौ।

    प्रदेशको ठाउमा पैदल आइ किताबहरू दिएउ
    बारम्बार नजानिदो ढंगले परीक्षाहरू लिएउ।

    मैले गलत गर्दा एकान्तमा राखी सम्झायौ
    ममा भएका संकोचितलाई एकएक गरी अन्मायौ

    मैले नबुझेको भए म आफुलाई ठुलो ठान्थे होला
    तिमी भन्दा म आफुलाई सर्बोत्कृष्ट मान्थे होला।

    त्यस्तो थिएन तिमीले त्यो बाटो समाएका थियौ
    जहाँ मलाई पनि पुर्याउन आफुले विश्राम लिएउ ।

    तिमी असक्षम भएर पनि पछि बसेका होइनौ
    मलाई कुर्सीमा राखेर तिमी भुइमा बस्नु पर्ने छैनौ ।

    तिमीले त बर्षौ बर्षौँदेखि हेपिएकालाई
    अन्धबिस्वासको भुमरिमा चेपिकालाई ।

    नरक जस्तो जिबनबाट बाहिर निकाल्न खोज्यौ
    जिबनको सबैभन्दा अफ्ठ्यारो बाटो रोजेयौ ।

    जुन बाटोमा हिड्दा पाइला पाइलामा ठेस लाग्छ
    बिना तलब बच्चाले तिमीबाट उत्तर माग्छ ।

    तिमीलाई कतिले असक्षम भनेको पाए
    ठुलो पल्टिन तिमीलाई प्रस्न गरेको पाए ।

    सबैलाई राजा बनाएर तिमी रैति बन्छौ
    भोक प्यास घाम पानी नभनेर मैदानमा खट्छौ।

    यो बाटोमा मलाई मात्र हिडाएनौ धेरैलाई हिडायौ
    परिबारले नचिनेकालाइ संसार भरि चिनायौ।

    आज पनि अरुलाई अघि बढाउन तिमी पछि बस्छौ
    कनिष्ठको प्रगति देखेर प्रफुल्लीत भएर हास्छौ ।

    तिम्रो यो उत्कृष्ट सोचलाई सधै सलाम गर्नेछु
    लाइनमा तिमि आफु पछि बसे पनि म गुरु मान्नेछु।

    शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.