• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

अन्तर्राष्ट्रिय महिला गोष्ठीको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन


  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
  • चन्द्रा श्रीस, काठमाडौँ ।

    Advertisement

    आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा सम्पन्न हुन थालिरहेको अन्तर्राष्ट्रिय महिला गोष्ठीको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ ।

    सम्मेलनको बारेमा जानकारी दिन २०८२ मङ्सिर ८ गते सोमबार रिपोर्टस् क्लबमा सो कार्यक्रम सम्पन्न भएएको हो ।

    कार्यक्रममा महिला सम्मेलनका एजेन्डाबारे जानकारी दिँदै एसिया कोअर्डिनेटर दुर्गा पौडेलले विश्व महिला आन्दोलनले कठोर सङ्घर्षबाट प्राप्त गरेका उपलब्धि गुम्न थालेकाले त्यसको रक्षाका लागि यो सम्मेलन गर्न थालेको बताउनुभयो ।

    उहाँले अन्तर्राष्ट्रिय महिला आन्दोलन कसरी अजेय सामाजिक शक्ति बन्न सक्छ भन्नै सैद्धान्तिक विषयमा अहिले गोष्ठी गर्न थालिएको बताउनुभयो ।

    कार्यक्रममा चार महादेशका २० भन्दा बढी देशमा महिला प्रतिनिधिको सहभागिता हुने पनि उहाँले जानकारी दिनुभयो ।

    पौडेलकै अध्यक्षता तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की आङदावा शेर्पाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा युरोपियन कोअर्डिनेटर सुजे र क्यारोला, ल्याटिन अमेरिकी कोअर्डिनेटर एडी र फ्रान्सकी कोअर्डिनेटर नथलीको आतिथ्य रहेको थियो ।

    एवम् प्रकारले कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, क्रान्तिकारी महिला सङ्गठनकी शारदा महत, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, समाजवादी महिला सङ्गठनकी कमला विक र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की विमला दाहालको पनि आतिथ्य रहेको थियो ।

    सम्मेलनमा जानकारी गराइएअनुसार तीनदिने गोष्ठी बुढानीलकण्ठस्थित सुकुन्डा पार्टी प्यालेसमा हुनेछ । पहिलो दिन उद्घाटनसँगै तीन दिनसम्म विभिन्न कार्यपत्र प्रस्तुत भई त्यसमाथि ग्रुप छलफल हुने आयोजकले जानकारी दिएको छ ।

     

     

     

    सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • २.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ३.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ४.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ५.
      युग दर्शनलाई शुभकामना

    • ६.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ७.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    • ८.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.