• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रूपन्देहीमा युवाविद्यार्थीसहित दुईदिने अगुवा कार्यकर्ता प्रशिक्षण


  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
  • बुटवल । रुपन्देहीको बुटवलमा नेकपा (मसाल) सम्बद्ध युवाविद्यार्थीसहित दुईदिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश कार्यालयको सभाकक्षमा २०८२ कात्तिक २८–२९ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    मसालको रुपन्देही जिल्ला प्रवक्ता लालचन्द पन्थको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा जेनजी आन्दोलन र देशको समसामयिक परिस्थितिबारे राजमो अध्यक्ष चित्रबहादुर केसीले प्रशिक्षण दिनुभएको थियो ।

    त्यस्तै दर्शनको बारेमा अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेलले, समसामयिक राजनीतिक परिस्थितिको बारेमा बुद्धिजीवी सङ्घकै केन्द्रीय सदस्य लीलाबहादुर जिसीले, जेनजी आन्दोलनमा राजनीतिक दलको प्रभावबारे तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले र आगामी चुनावप्रति राजमोको दृष्टिकोणबारे कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

    दोस्रो दिन युवाविद्यार्थीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा जेनजी आन्दोलन र युवाविद्यार्थीको भूमिकाबारे अध्यक्ष केसीले, दर्शनबारे सचिवालय सदस्य खरेलले र जेनजी आन्दोलनको प्रभावबारे कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

    जिल्ला प्रवक्ता पन्थको अध्यक्षता तथा अखिल नेपाल युवक सङ्घ रुपन्देहीका अध्यक्ष मिलन पोखरेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई अखिल (छैठौं) का जिल्ला अध्यक्ष कुलचन्द्र खनालले गर्नुभएको थियो ।

    कार्यक्रममा युवाविद्यार्थीले राखेका जिज्ञासाको उत्तर दिइएको थियो ।

    कार्यक्रममा मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयबाट २०८२ सालको एसइईमा शत्प्रतिशत चार जिपिए ल्याएकी छात्रा सम्पदा विकलाई अध्यक्ष केसीले प्रशंसापत्र हस्तान्तरण गर्नुभएको थियो ।

    शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • २.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ३.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ५.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ७.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ८.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.